
काठमाडौ,मंसिर २५ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमितिमा सभापतिका लागि ६ जनाले उमेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवासहित सभापतिमा ६ जनाको उमेदवारी परेको हो ।

बुटवल,मंसिर २५ । नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटिको पार्टी कार्यालय उद्घाटन भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललले शनिबार एक समारोहका

काठमाडौं, मंसिर २५। अन्योल र अनिश्चयबीच नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु भएको छ। उत्साह,एकता,रूपान्तरण भन्ने मूल नारासहित भृकुटीमण्डपमा कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गरे। उद्घाटन सत्रमा कांग्रेसका

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइयो । महाधिवेशन कार्यक्रमस्थल भृकुटीमण्डपमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरिएका अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइएको हो । ब्लुक्रस अस्पतालले

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ । महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा

काठमाडौं, मंसिर २५। ‘उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित नयाँ नेतृत्व चयन गर्न कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । कांग्रेसले नयाँ

काठमाडौं,मंसिर २५ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्राप्त भएको उपलब्धि पनि गठबन्धनबाटै प्राप्त भएको बताएका छन् । नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनलाई शुक्रबार

काठमाडौँ,मंसिर २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खरको बाच्छोको संज्ञा दिनुभएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले लिङ्देनलाई कटाक्ष

काठमाडौँ,मंसिर २४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिँड्न नहुने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै प्रचण्डले अहंकार गर्नेहरुको ओरालो