राजनीति

राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनःस्थापन

काठमाडौं, मंसिर १६ । राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र

काङ्ग्रेसको वाग्मती प्रदेश सभापतिमा पाैडेल समूहबाट केसी उम्मेदवार

काठमाडाैँ,मंसिर १५ । नेपाली कांग्रेसको वाग्मती प्रदेशको सभापतिमा नुवाकोटका काङ्ग्रेस नेता तथा पूर्व सभापति जगदिश्वरनरसिंह केसी उम्मेदवार हुने भएका छन । उनी काङ्ग्रेसको पाैडल समूहका तर्फबाट उम्मेदवार हुन लागेका हुन

विप्लव नेतृत्वको नेकपा फुट्यो, जन्मियो नेकपा (क्रान्तिकारी) पार्टी

काठमाडौं,मंसिर १५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ। नयाँ पार्टीको नाम नेकपा (क्रान्तिकारी) राखिएको छ। नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ

प्यूठानमा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनको तयारी

प्युठान,मंसिर १५ । प्यूठानमा नेकपा (एकीकृत समाजवादी) प्यूठानको जिल्ला कार्यालय स्थापना हुने भएको छ। पार्टी सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज भागबत विस्वासी नेपालीले बिहिबार कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको

राप्रपाको महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ,मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजदेखि पार्टीको महाधिवेशन गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहान ११ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । पशुपति शमशेर राण,

नेकपा मसाल फेरि विभाजित

बुटवल,मंसिर १५ । पटक–पटक विभाजन ब्यहोर्दै आएको मोहनविक्रम सिंह नेतृत्वको नेकपा  नेपाल कम्युनिष्ट पार्टी मसाल फेरि विभाजित भएको छ । राष्टिय जनमोर्चाका पूर्वमहासचिव एवं पुर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा नेकपा मसाल 

एमालेका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुले लिए सपथ

काठमाडौं,मंसिर १४ । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार चितवनमा भएको चुनावको निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन् । अध्यक्ष

देशमा चुनावी माहौल बन्दै गयो : प्रचण्ड

बुटवल,मंसिर १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा चुनावी माहौल तयार भइरहेको बताएका छन् । रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि)को निधन भएको सातौं दिनको पुण्यतिथीमा मंगलबार आयोजित

रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य

चितवन,मंसिर १४ । नेकपा एमालेमा ३२ वर्षीया ईश्वरी जीएम केन्द्रीय सदस्य बनेकी छन्। केन्द्रीय निर्वाचन आयाेगकाअनुसार उनी सबैभन्दा कान्छी केन्द्रीय सदस्य हुन्। चितवनको सौराहमा मंगलबार सकिएको दशौं महाधिवेशनबाट जीएम जनजातिको