राजनीति

नेपाली काङ्ग्रेस काठमाडौंको सभापतिमा बानियाँ

काठमाडौं,मंसिर १३ । नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण बानियाँ निर्वाचित भएका छन् ।  पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी

नेपाली काङ्ग्रेस गुल्मीको सभापतिमा पन्थी निर्वाचित

गुल्मी,मंसिर १३ । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । काँग्रेस गुल्मीको ८ औँ जिल्ला अधिबेशनमा पन्थीले १ हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन्

धादिङ काङ्ग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी

धादिङ,मंसिर १३ । धादिङ काङ्ग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा अधिकारी विजयी भएका हुन । अधिकारीले उनका निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई

यस्ता छन् बरिष्ठ नेता पौडेलका काङ्ग्रेस रुपान्तरणका १० सूत्र

काठमाडौं,मंसिर १२ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस रुपान्तरणका १० सूत्र सार्वजनिक गरेका छन् । वरिष्ठ नेता पौडेलले आइतबार काठमाडौंमा  १० सूत्र (एजेण्डा) सार्वजनिक गरेका हुन् । आसन्न

प्यूठानका ९ वटै पालिकामा माओबादी केन्द्रको नयाँ नेतृत्व चयन

प्युठान,मंसिर १२ । प्यूठानका सबै स्थानीय तहमा माओबादी केन्द्रको नया नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न प्रथम अधिबेसनबाट नौ ओटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको हो। अधिवेशनकै क्रममा प्यूठानका ९

नेकपा माओवादी केन्द्र नुवाकोट पञ्चकन्याको अध्यक्षमा मणिनाथ लामिछाने

नुवाकोट,मंसिर १२ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा मणिनाथ लामिछाने चयन भएका छन् । शनिबार अबेरसम्म गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष लामिछानेसहित ४८ सदस्यीय समिति

कपिलवस्तु काँग्रेस : देउवा भन्दा पौडेल पक्ष बलियो

कपिलवस्तु,मंसिर ११ । नेपाली काँग्रेसका देशैभरका नेता कार्यकर्ता अहिले १४ औं अधिबेशनमा होमिएका छन्। नेपाली काँग्रेसको वडा, र पालिका क्षेत्र स्तरको अधिवेशन सम्पन्न भैसकेको छ । जिल्ला सभापति पदमा पौडेल

माओवादी केन्द्र टोखा नगर सम्मेलन सम्पन्न

काठमाडौं,मंसिर ११ । माओवादी केन्द्र टोखा नगरको नगर सम्मेलन सम्पन्न भएको छ। शनिबार एक समारोहका बीच सम्मेलन सम्पन्न भएको हो। सम्मेलनको उद्घाटन भर्चुअल माध्यमबाट माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल

नेपाली काङ्ग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ निर्वाचित

पाल्पा,मंसिर ११ ।  नेपाली काङ्ग्रेस पाल्पाको सभापतिमा  हिमालदत्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी  कृष्ण बस्याललाई पराजित गर्दै श्रेष्ठ सभापतीमा विजयी हुनुभएको हो । नेतृत्व चयन लागि शुक्रबार  भएको  निर्वाचनमा