राजनीति

कुनै पार्टीसँग एकता हुँदैन: अध्यक्ष नेपाल

सुर्खेत,मंसिर ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल आफ्नो पार्टीले कुनै पार्टीसँग एकता गर्न नसक्ने स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका

एमाले १०औँ महाधिवेशन: पोखराका जगन्नाथ बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन,मंसिर ९ । पोखराका जगन्नाथ बास्तोलाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमालेको चितवनमा हुने १०औँ महाधिवेशनमा बास्तोलाले गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

यस्तो छ नेपाली काङ्ग्रेस नुवाकोटको जिल्ला कार्यसमिति निर्वाचन तालिका

नुवाकोट, मंसिर ९ । जिल्ला निर्वाचन कार्यलयले नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक गरेको छ। बिहीबार सूचना जारी गर्दै कार्यलयले शुक्रबार हुने निर्वाचन समय तालिका सार्वजनिक गरेको हो। हेर्नुस्

रोल्पामा देउवा समूहको प्यानल पराजित, सभापतिमा आचार्य निर्वाचित

रुपन्देही,मंसिर ८ । नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका किशोरकुमार आचार्य विजयी भएका छन् । संस्थापन समूहका मानबहादुर खत्रीले ४ सय ४० मत ल्याउदा आचार्यले ५

कांग्रेस महाधिवेशन : नुवाकोट क्षेत्र नम्बर १ मा धुव श्रेष्ठ विजयी

नुवाकोट,मंसिर ७ । नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्बर १ को सभापतिमा धुव्र श्रेष्ठ विजयी भएका छन् । मंगलबार सम्पन्न भएको मत गणनामा श्रेष्ठ आफ्ना निकटतम प्रतिद्धन्दी विषम रिमाललाई १ सय

एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घाेषणा

भक्तपुर,मंसिर ७ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता बस्नेत एमालेको १०औँ महाधिवेशनमा सचिवमा चुनाव लड्ने भएका हुन् ।

कांग्रेस प्युठानको अधिबेशन जारी, सभापती बाहेक सबै सर्वसम्मत

प्युठान,मंसिर ७ । नेपाली कांग्रेस प्युठानको चौधौं जिल्ला अधिबेशनमा सभापती बाहेकका पदमा सर्वसम्मत भएको छ । कांग्रेस श्रोतका अनुसार कार्य समितिमा ४० जना सर्वसम्मत भएका हुन् भने महाधिबेशन प्रतिनिधीमा २६

सर्वसम्मत बन्न ओलीका तीन चुनौती

काठमाडौं, मंसिर ७ । नेकपा एमालेको १० मंसिरबाट सुरू हुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने अहिलेसम्म ‘पर्ख र हेर’ मै देखिन्छन्

साझा पार्टीसँग एकता गर्नु गल्ती भयो, माफी माग्छु: मिलन पाण्डे

दाङ,मंसिर ६ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझासँग एकीकरण गर्नु गल्ती भएको भन्दै माफी माग्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै गत मंसिरमा विवेकशील र साझा पार्टीको