राजनीति

ठाकुरः प्रधानमन्त्री छोडे तर छोडेनन् मुद्दा

काठमाडौं, साउन १६ । महन्थ ठाकुर राजनीतिमा सिधा र लप्पनछप्पन नगर्ने स्वभावको रहेको उनी निकटस्थ बताउँछन् । ‘ठाकुरजी शान्त, सादगी र कुनै लोभ र आकांक्षा नभएको नेता हुनुहुन्छ । प्रधानमन्त्री बन्न

मन्त्रालय भागवण्डामा सहमति जुट्यो, मन्त्री छान्न अझै सकस

काठमाडौ,साउन १५ । सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन

भदौमा टर्‍यो कांग्रेस महाधिवेशन

काठमाडौ,साउन १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय

माधव नेपाल पक्ष सरकारमा नजाने

नुवाकोट,साउन १४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको

फेरि अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, साउन १४ । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन

मन्त्री छान्न यादवलाई सकस

काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं, साउन १४। प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार

नुवाकोटमा माधव नेपाल समुह युवा संघको १५३ सदस्यीय कमिटी घोषणा

नुवाकोट,साउन १३ । जिल्लामा नेपाल कम्युनिस्ट पार्टी एमाले माधव नेपाल समुहको युवा संघ कमिटी घोषणा गरिएको छ। जिल्लास्थित उक्त समुहको जनवर्गिय संगठन युवासंघ नेपाल नुवाकाेट कमिटिकाे भेलाले १५३ सदस्यीय आयाेजक कमिटी

जसपाले लुम्बिनीका तीन सांसदलाई कारवाही गर्ने

काठमाडौँ ,साउन १३। जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी