राजनीति

वार्ता सफल, प्रतिबन्ध फुकुवा : चन्दसहितका नेता आज सार्वजनिक हुँदै

काठमाडौं,फागुन २१ । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको वार्ता सफल भएको छ । बुधवार र बिहीवार भएको छलफलपछि तीनबुँदे सहमति भएको छ । सहमतिको विस्तृत विवरण

विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,फागुन २० । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने

भोली विप्लव सार्वजनिक हुने, प्रधानमन्त्रीसँगै राष्ट्रिय सभागृहमा संवोधन गर्ने

काठमाण्डौं,फागुन २० । ७४ सालको संघीय निर्वाचन अघि देखि सार्वजनिक रुपमा देखा नपरेर भूमिगत रुपमा रहँदै आएका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव भोली सार्वजनिक हुने भएका छन् । सरकारले

काङ्ग्रेसमा सत्ताको जुहारी

काठमाडौं, फागुन २० । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ । दुई समूहमा बाँडिएको नेकपा कानुनी

सरकार र चन्दबीच वार्ता : निजीक्षेत्र उत्साहित

काठमाडौं,फागुन २०। हिंसात्मक गतिविधिमा लागेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले बुधवारदेखि शुरू गरेको वार्ता सकारात्मक उन्मुख देखिएको छ । यसले निजीक्षेत्रलाई उत्साहित बनाएको छ । द्वन्द्वरत पक्ष शान्तिपूर्ण

सुवास नेम्वाङदेखि सूर्य थापा सम्मलाई निलम्बन गर्ने नेकपा प्रचण्ड माधव समुहको निर्णय

काठमाण्डौं,फागुन १९ । संसद विघटन लगत्तै विभाजित बनेको नेकपामा एकले अर्कोलाई कार्बाही गर्ने क्रम रोकिएको छैन । सोही क्रममा नेकपा प्रचण्ड माधव समुहले आज स्थायी समिति सदस्य एवं पूर्व सभामुख

विप्लव समूहसँग वार्ता गर्न सरकारले गर्यो टोली गठन

काठमाडौ,फागुन १८ । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका

मेरो ज्यान तलमाथी भइहाल्यो भने अन्यथा नमान्नुहोला : प्रधानमन्त्री

काठमाडौ,फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो नेतृत्वको सरकारले राम्रो कार्य गरिरहेकाले चौतर्फी आलोचना र हमला भइरहेको बताएका छन् । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उनेले

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्वा्न

काठमाडौ,फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान