राजनीति

नेकपाका दुई समूह दिनभर दौडधुपमा

काठमाडौं,फागुन १३ । प्रतिनिधिसभा पुनःस्थापनासँगै नेकपाका दुई समूह आआफ्नै रणनीति तयार गर्न दिनभर दौडधुपमा रहे । मंगलवार सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय उल्ट्याइदिएपछि बुधवार दिनभर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष

प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने ओलीको संकेत

काठमाडौ,फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई बदर गरेपनि ओलीले पदबाट राजीनामा नदिने संकेत दिएका छन् । नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने आवाज

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ओली पक्षीय नेकपाको निर्णय

काठमाडौ,फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता

प्रतिनिधिसभा विघटन सर्वोच्चबाट बदर

काठमाडौं,फागुन १२ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद्को बैठक बोलाउनसमेत आदेश दिएको छ । मंगलवर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलाशले प्रतिनिधिसभा विघटन

प्रधानमन्त्री ओलीको प्रतिक्रिया ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’

काठमाडौ,फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्रीबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै बालुवाटारमा केही मन्त्री तथा पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री

अदालतको निर्णयको स्वागत गर्दै नुवाकोटको छहरेमा दीप प्रज्वलन [हेरौं तस्बिरमा]

नुवाकोट,फागुन ११ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला जनताको हितमा रहेको भन्दै नुवाकोटको छहरे बजारमा दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन गरी सर्वोच्च अदालतले मंगलबार साँझ गरेको संसद

यस्तो छ प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला [पूर्णपाठ]

काठमाडौ,फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर  गरेको छ । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाकाे फैसला गरेको

संसद पुनस्थापनासंगै प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखलाई बोलाए बालुवाटारमा

काठमाण्डौं,फागुन ११ । सर्वोच्चले संसद पुनस्थापना नगर्ने विस्वास गरेका प्रधानमन्त्रीले अन्ततः संसद पुनस्थापना गरे लगत्तै सबै मन्त्री र चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर छलफलमा जुटेका छन् । मंगलबार

राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिए एक साथ महाअभियोग

काठमाडौ,फागुन ११ । संसद पुर्नस्थापना पश्चात राष्ट्रपतिले राजीनामा नदिए प्रचण्ड–नेपाल पक्षको नेकपाले महाअभियोग लगाउने चेतावनी दिएको छ । उक्त पक्षको केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटमार्फत यस्तो चेतावनी दिएका हुन् ।