राजनीति

नेकपाका दुवै समूह मुठभेड मुडमा

काठमाडौं, माघ २२ । सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा

नेपाल बन्द: तोडफोड, आगजनी गरे कारबाही

काठमाडौं, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आज देशव्यापी बन्दको आव्हान गरेको छ । गृह मन्त्रालयले आमहडताल अवधिमा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तीको तोडफोड,

आमहड्तालकाे पूर्वसन्ध्यामा देशभर मशाल जुलुस

काठमाडौ,माघ २१ । सरकारको प्रतिगमनको निर्णयविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले देशभर मशाल जुलुस प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटन र संवैधानिक निकायहरुमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा विहीवार

प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ,माघ २१ । अदालतको अवहेलना सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अदालतको

नेकपा प्रचण्ड-नेपाल समूहद्वारा भोलि देशव्यापी आमहडताल घोषणा

काठमाडौं, माघ २१। नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहडतालको घोषणा गरेको छ । नेकपाको उक्त समूहका अनुसार आम हडतालमा यातायात, कल-कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान

प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने कोसिस

काठमाडौं, माघ २१ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकार र प्रधानमन्त्रीतर्फको जबाफस्वरूप बहसमा मंगलबार पनि प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्न कोसिस गरिएको छ। रिट निवेदकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको

दाहाल–नेपाल समूहद्वारा आधिकारिकता दाबी, अब के हुन्छ ?

काठमाडौं, माघ २१ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी

भीसीटीएस प्रभावकारीः राजस्व विभाग

काठमाडौं, माघ २१ । सरकारले लागू गरेको भेइकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) कार्यान्वयन पक्ष प्रभावकारी बन्दै गएको छ ।राजस्व अनुसन्धान विभागका अनुसार भीसीटीएस प्रणाली कार्यान्वयनमा शुरूआती चरणमा केही अलमल

म्यानमार भएको सैनिक ‘कू’ को सर्वत्र विरोध

न्यापिटअ, माघ २० । म्यानमारको सैनिक टेलिभिजनले म्यानमारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरूले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकीसहित देशका सबैजसो वरिष्ठ राजनीतिज्ञलाई सेनाले नियन्त्रणमा लिएको