
प्युठान,माघ १९ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलिले राजतन्त्र फर्काउन खोजेको आरोप लगाएका छ्न। सोमबार जसपा प्युठानले जुम्रीमा आयोजना गरेको

हेटौंडा,माघ १९ । आज दिउँसो २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ।स्थगित भएसँगै नेकपा दाहाल-नेपाल समूहका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।‘विशेष कारण’ देखाउँदै बैठक स्थगित गरेपछि

नुवाकोट,माघ १९ । नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप भएको छ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र टोपवहादुर रायमाझी सहभागी कार्यक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको

एजेन्सी,माघ १९ । बर्मामा सेनाले सत्ता कब्जा गरेको छ । त्यहाँको सेना समर्थित टेलिभिजनबाट एक भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । गत नोभेम्बरको

काठमाडौं माघ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी शक्तिको डिजाइनमा प्रतिनिधि सभा विघटन गरेका नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले नेपाली

काठमाडौं माघ १८ । सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाइ हुन नसक्ने भएकाले संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाएको बताएका छन् । संसदीय समितिहरूको कार्य सञ्चालन गर्ने अधिकार आफूमा भएको तर संसदीय

काठमाडौं माघ १८ । संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनले सोमवार देशभर प्रदर्शन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धमा ७७ जिल्लामा

काठमाडौं माघ १८ । प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस आइतबारका लागि सकिएको छ । भोलीबाट सरकारी वकिलले बसह गर्नेछन् । रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३

काठमाडौं माघ १८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिविधिले दक्षिणपन्थी खुशी भएको बताएका छन् । आइतबार माइतीघर मण्डलामा