राजनीति

संवैधानिक इजलासले संसद् विघटनको सूचना झिकाउने

काठमाडौं माघ ८ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भए–नभएको निश्चित गर्न उक्त सूचनाको सक्कल प्रति झिकाउने भएको छ। संसद् विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा

शान्तिका लागी भएपनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : कृष्ण पहाडी

कैलाली माघ ८ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् । समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी

नेकपा अध्यक्ष नेपालले भने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत हटाउछौ

काठमाडौं माघ ८ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत हटाउने बताएका छन्। बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले

प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना छैन : अर्थमन्त्री पौडेल

काठमाडौं माघ ८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो

दाहाल र नेपालबीचको सम्बन्ध सिनेमामा देखिने प्रेमजस्तै हो : प्रधानमन्त्री ओली

काठमाडौं माघ ८ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालबीचको सम्बन्धलाई सिनेमामा देखिने प्रेमजस्तो टिप्पणी गरेका छन्। आफूपक्षीय पत्रकारहरुको भेलामा दाहाल–नेपाललाई लक्षित गर्दै ओलीले

संसद् पुनर्स्थापनाको माग गर्दै बेलुन उडाएर प्रदर्शन

काठमाडौं माघ ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले बेलुन उडाएर प्रदर्शन गरेको छ । केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट संसद् विघटन विरुद्ध युवा संघले बेलुन उडाएर

आज काङ्ग्रेसको ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन

काठमाडौ,माघ ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनको घटनालाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको संज्ञा दिँदै देशव्यापी संघर्ष र आन्दोलनका कार्यक्रम गरिरहेको छ । १९ पुसमा

गगन थापाले भने :अदालतले संविधान अनुरुप फैसला गर्छ भन्ने विश्वास छ

काठमाडौं माघ ७ । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल

संसद् विघटनसँगै मनाङमा निर्वाचनको तयारी शुरु

मनाङ माघ ७ । संसद् विघटनसँगै आगामी वैशाखमा हुने निर्वाचनका लागि मनाङमा निर्वाचन केन्द्र निर्धारण गरिएको छ ।संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भए तापनि मुलुकभर निर्वाचनको तयारी भने भइरहेको छ