राजनीति

पूर्व माओवादीका लडाकुहरु ओली पक्षमा आउने लहर छ : नेता बस्नेत

कपिलवस्तु,माघ १२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता महेश बस्नेतले संसद पुनः स्थापना नहुने दावी गरेका छन । संसद पुनस्थापना नहुने भएपछि अहिले सेटिङ भनेर जनतामा भ्रम फिजाएको

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

काठमाडौं,माघ ११ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो

प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने दाहाल–नेपाल समूहको निर्णय

काठमाडौं माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले अनुशासनको कारबाही गरेको छ । आइतवार नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारबाही गर्दै

माघ १७ गते चितवन आउँदै प्रधानमन्त्री ओली, हजारौ जनता सहभागी गराउने लक्ष्य

चितवन माघ ११ ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली चितवन जाने भएका छन् ।ओलीले नेकपा चितवनले आयोजना गर्ने बृहत जनसभामा सम्बोधनसँगै भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्रङ–पुल्चोक सडक

प्रधानमन्त्रीको योग्यताबारे प्रश्न उठाउने वकिललाई न्यायाधीशले रोके

काठमाडौं माघ ११ ।प्रधानमन्त्री केपी शर्मा ओलीको योग्यतालाई लिएर प्रश्न उठाउने वकिललाई न्यायाधीशले रोकेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आइतवार भएको सुनुवाइका क्रममा अधिवक्ता वीरेन्द्र ठाकुरले प्रधानमन्त्री ओलीको योग्यताबारे प्रश्न

नेपाल बारको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति, माफी माग्न माग

काठमाडौं माघ ११ ।नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्ति दिएको भन्दै गम्भीर आपत्ति र खेद व्यक्त गरेको छ। बारका महासचिव अधिवक्ता लिलामणि पौडेलले विज्ञप्ति

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारी

काठमाडौं माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र कानुन व्यवसायीमाथि निकृष्ट शब्द प्रयोग गर्दै टिप्पणी गरेको

प्रधानमन्त्री ओलीले भने : संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन्

काठमाडौं माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् ।आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको उनको भनाइ छ । आइतबार

राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं माघ ११ । नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएको छ। नेकपा दाहाल नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल,