राजनीति

जनताको सरकार अब छिट्टै बन्छ : प्रचण्ड

काठमाडौं माघ ९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सरकार छिट्टै बन्ने बताएका छन् । प्रचण्ड–नेपाल समुहद्वारा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, आइतवार फेरी सुनुवाई हुने

काठमाडौं माघ ९ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि भएको सुनुवाइ आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ। संवैधानिक इजलामा भएको बहस पूरा नभएपछि आइतबार लागि हेर्दाहेर्दैमा राखिएको हो। शुक्रबारको बहसमा सहभागी हुँदै

प्रधानमन्त्री ओली सिद्धान्तनिष्ट मान्छे होइनन् : माधव नेपाल

काठमाडौं माघ ९ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ट मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना

ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ : झलनाथ खनाल

काठमाडौं माघ ९ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफूहरुले केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरेको बताएका छन् । नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोध

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्‍वास प्रस्ताव सदनमा पेस

हेटौंडा माघ ९ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद्

प्रधानमन्त्री ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेटिङमा संसद विघटन गरे बाबुराम भट्टराई

बुटवल माघ ९ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले अमुक शक्तिको सेटिङमा संसद विघटन भएको बताएका छन् । संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर

प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना सर्वोच्चकोे इजलासमा पेश

काठमाडौं माघ ९ । प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना सर्वोच्च अदालतको इजलासमा पेश भएको छ । बिहिवारको बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले र वरिष्ठ अधिवक्ता डा। टीकाराम भट्टराईले राजपत्रमा प्रकाशित नभएको

प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन काठमाडौंमा सुरु

काठमाडौ,माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन काठमाडौंमा सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न ठाउँबाट प्रदर्शन सुरु गरेको

सांसद किनबेचको खेल भएपछि संसद् विघटनः प्रधानमन्त्री ओली

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल शुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएको बताएका छन् । उनले सांसद किनबेचनको खेललाई रोक्न संसद् भंग गरेर