
काठमाडौं माघ १० ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिले मुलुकमा राजनीतिक अस्थिरता बढेको र यो समयमा निर्वाचन सम्भव नभएको बताएका छन् । कन्चनपुरको महेन्द्रनगर पुगेका कोइरालाले शनिबार विहान आयोजित

काठमाडौं माघ १० ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले कम्युनिस्टको नाममा कम्युनिष्टलाई नै सिध्याउने काम गरेको आरोप लगाएका छन् । आज बिहान बुटवलका आयोजित

काठमाडौं माघ १० ।प्रतिगमनविरूद्ध चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघर मण्डलामा शनिबार धर्ना तथा प्रदर्शन गरेको छ। नागरिक अगुवाहरूको अगुवाइमा माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिइएको हो।

काठमाडौं माघ १० ।सिन्धुपाल्चोक जाँदै गरेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बीचबाटोमै अवरोध गरिएको छ।इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको हो। बाटोमा

काठमाडौं, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ । ५ पुसमा प्रधानमन्त्री

मकवानपुर माघ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका निमित नयाँ युवापुस्ता अब अग्रसर हुनुपर्ने बताएका छन् । मकवानपुरगढी गाउँपालिकामा आयोजित राप्रपाको अगुवा कार्यकर्ता

काठमाडौं माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुने बताएका छन् । उनले भने, “मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहम्

काठमाडौं माघ ९ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् । शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले

काठमाडौं माघ ९ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर इतिहासमा डरलाग्दो घटना घटाएको टिप्पणी गरेका छन् । संसद विघटनविरुद्ध नेकपा