राजनीति

प्रधानमन्त्री निवासमा कोरोना देखिएपछि नेकपा सचिवालय बैठक अनिश्‍चितकालका लागि स्थगित

काठमाडौं असोज १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका ४ सदस्य र ७६

राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित सय कार्यकर्ता नेकपा प्रवेश

काठमाडौं असोज १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका

प्रदेश ५ को राजधानी दाङलाई बनाउने प्रस्तावको विरोधमा कांग्रेसले आन्दोलन गर्ने

बुटवल असोज १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नम्बर–५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा आन्दोलनको घोषणा गरेको छ । नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल,

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार र स्वकीय सचिवलाई पनि कोरोना

काठमाडौं असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुको शुक्रबार गरिएको पीसीआर

प्रधानमन्त्री ओलीका राजनितिक सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापालाई कोरोना पुष्टी

काठमाडौं असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । रिमालले ट्वीटरमार्फत आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी

प्रदेश राजधानी दाङ सार्ने निर्णयको पक्षमा मतदान गर्न नेकपाको ह्विप जारी

बुटवल असोज १७ । प्रदेश ५ को स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ। बिहान ८ बजेदेखि

सत्तारुढ नेकपाको सचिवालय बैठक सर्‍यो

काठमाडौं असोज १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ । हालै सरकारले गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा

बाढी पहिरो प्रभावितहरुको व्यवस्थापन हिउँदसम्म हुन्छ : गृहमन्त्री थापा

काठमाडौं असोज १६ । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् । अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बाग्लुङ, कालिकोट लगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित