राजनीति

अस्पतालबाट कांग्रेस महामन्त्री कोइरालाले भने, ‘दुई/तीन दिनपछि डिस्चार्ज हुन्छु’

काठमाडौं असोज १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुई/तीन दिन अस्पताल बसेर डिस्चार्ज हुने बताएका छन् ।चाबहिलमा रहेको ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालाले भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा

कांग्रेस सभापति होम आइसोलेसनमा

काठमाडौं असोज १ । कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका हुन् । देउवाका स्वकीय सचिव भानु

नेकपा सचिवालय बैठक शुक्रबार

काठमाडौँ, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको श्रोतले जनाएको

नेकपा र कांग्रेस शीर्ष नेताबीच बिहीबार छलफल हुने

काठमाडौं भदौ ३१ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौँ भदौ ३१ । कोरोना भाइरस संक्रमणपछि होम आइसोलसनमा बसेका कांग्रेस महामन्त्री शशांक कोइरालालाई अस्पताल भर्ना गरिएको छ । निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम अस्पताल भर्ना

लामो दूरीका यातायात र आन्तरिक उडान असोज १ गतेबाटै चल्ने,अन्तर्राष्ट्रिय सीमानाका असोज ३० सम्म बन्द

काठमाडौं भदौ ३० । सरकारले लामो दुरीका यातायात असोज १ गतेदेखि नै खुला गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिएका हुन्। मन्त्रिपरिषद्को

नेपालको क्षेत्रफल बढेर १ लाख ४७ हजार ६४१ वर्ग किलोमीटर पुग्यो

काठमाडौं भदौ ३० । नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख गर्दै सरकारले पाठ्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको ‘नेपालको भू–भाग र सीमासम्बन्धी स्वाध्याय

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौं भदौ ३० । सरकारले युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । निवर्तमान अर्थमन्त्री समेत रहेका खतिवडालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो

नेकपा अध्यक्ष दाहालद्वारा बोगटीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पार्टी मुख्यालय धुम्रबराहीमामंगलवार ‘बोगटीको छैटौँ