राजनीति

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौंअसोज २२ । गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको

राप्रपा निर्वाचन आयोगमा विधिवत दर्ता, झण्डामा ‘गाई’ चुनावचिन्ह ‘हलो’

काठमाडौं असोज २१ । राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत दुई पार्टीको एकीकरणलाई आयोगले वैधानिकता दिएका जानकारी

कात्तिक १ गतेदेखि धार्मिक स्थल खुलाउने सरकारको तयारी

ताप्लेजुङ असोज २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आउँदो कात्तिक १ गतेदेखि नेपालभरका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताएका छन् । ताप्लेजुङमा

प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न : डा.केसीलाई कात्रो पठाउने तयारी हो ?

काठमाडौं असोज २१ । नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग वार्ता नगर्ने सरकारको नीति अत्यन्तै महँगो पर्न सक्ने चेतावनी दिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत डाक्टर केसीको जीवन रक्षाको

शिक्षण संस्थाको परीक्षा सञ्चालन गर्न सरकारको स्वीकृति

काठमाडौं असोज २१ । सरकारले शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले

प्रस्तावित राजदूतहरूको सुनुवाई प्रकृया शुरु

काठमाडौं असोज २१ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया शुरु भएको छ । संसदीय समितिले प्रकृया शुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान

बामदेव गौतम विरूद्धको रिटमाथिको सुनुवाई स्थगित

काठमाडौं असोज २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा उपाध्यक्ष गौतमसँग

नेकपा सचिवालय बैठक सम्पन्न,मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन

काठमाडौं असोज २० । सत्तारुढ नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले

चाडपर्वका बेला खाद्यान्न अभाव हुँदैन : मन्त्री भट्ट

धनगढी असोज २० । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको बताएका छन् । प्रेस सङ्गठन नेपाल कैलालीले मंगलवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा