
काठमाडौं असोज २५ । कांग्रेसले डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिको स्वागत गर्दै इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा डा

काठमाडौं असोज २४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको छ । आफूलाई संक्रमण भएको जानकारी मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट दिएका छन् ।

काठमाडौं असोज २४ । आइतवारका लगि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको यही असोज २३ गते भएको निधनका कारण बैठक स्थगित गरिएको कांग्रेस

काठमाडौं असोज २४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पालिकाहरुले अहिले कृषि र पशुपालन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताएका छन् । रसुवावाढी नाका तथा नुवाकोट र रसुवामा भइरहेका विकास निर्माणका आयोजनाको अवलोकन

काठमाडौं हसोज २४ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ। दुई अध्यक्षबीच दुई घण्टादेखि छलफल चलिरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

रुपन्देही असोज २३ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ। शुक्रबार नै यसअघि सोहि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीमा संक्रमण पुष्टि भएको थियो । बिहीबार

काठमाडौं असोज २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणले आर्थिक वृद्धिदरमा गम्भीर धक्का दिएको बताएका छन् । गैरआवसीय नेपाली संघको विश्व सम्मेलनमा सम्बोधन गर्दै ओलीले नेपालको आर्थिक वृद्धिदर शून्यमा

काठमाडौं असोज २३ । नेपाली कांग्रेसका पुराना नेता रामबाबु प्रसाईँको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। कांग्रेसका केन्द्रीय पूर्वकोषाध्यक्ष तथा समाजसेवी प्रसाईँको शुक्रबार दिउँसो निधन भएको उनका परिवारजनले जानकारी

काठमाडौं असोज २३ । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ । सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक