
काठमाडौं,वैशाख ६ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थानिय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गतेका लागि

काठमाडौं, बैशाख ६ । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक

नुवाकोट,वैशाख ५ । नेकपा एमाले शिवपुरी गाउँपालिकाको अध्यक्षमा जितेन्द्र बिष्ट चयन भएका छन् । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा मंगलमाया प्रजापति चयन भएका छन् । दिनभर बसेको पार्टीका नेता तथा कार्यकर्ताको भेलाले

काठमाडौं, बैशाख ५ । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि

दाङ,वैशाख ४ । सल्यानमा पाँच दलीय गठबन्धन भत्किएको छ। केन्द्रबाट पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय भएपनि सल्यानमा भने १० वटै पालिकामा एक्ला एक्लै चुनाव लड्ने गठबन्धन

काठमाडौ,बैशाख ४ । स्थानीय तहको बाँडफाँट गर्ने जिम्मा कार्यदललाई दिइएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको बाँडफाँटबारे निर्णय गर्न कार्यदललाई

काठमाडौं, बैशाख ४ । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै

चितवन,वैशाख ३ । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका

नुवाकोट,वैशाख २ । नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका यमबहादुर थापाले पञ्चकन्या गाउँपालिकामा एमालेको सुर्य अङ्कित झण्डा फर्फराउने बताएका छन् । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष