राजनीति

काँग्रेस निर्वाचन घोषणापत्रको मस्यौदा पारित

काठमाडौं,चैत ३० । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा पारित गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको

एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति, राप्रपाले सुर्य चिन्हबाट प्रतिस्पर्धामा गर्ने

काठमाडौं, चैत ३०। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबीच गठबन्धन गर्ने सहमति भएको छ ।

गुल्मी रेसुङ्गामा एमालेले पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने

गुल्मी,चैत २९ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (नेकपा) एमालले राजेन्द्र प्रसाद पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ । मंगलवार तम्घासमा

गठबन्धनको बैठक बस्दै, तालमेलको ‘मोडालिटी’ टुंगो लगाउने

काठमाडौँ,चैत २९ । सत्ता गठबन्धनले आज तालमेलको मोडालिटीबारे टुंगो लगाउन बैठक बस्दैछ । गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको

चितवन भरतपुरमा काङ्ग्रेसबाटै मेयरमा २५ र उपमेयरमा २४ जना आकांक्षी

चितवन,चैत २८ ।  नेपाली काङ्ग्रेस माहनगर समितिले आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर महानगरपालिकामा आफना आकांक्षी उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा २५ जनाको र उप

स्यालको मोर्चा कसेर हात्तीको सिकार हुँदैन: अध्यक्ष ओली

बर्दिया,चैत २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुप्रति लक्षित गर्दै स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताउनुभएको छ । बर्दिया जिल्लाको गुलरियामा आज (बिहिबार) आयोजित नेपाल

मघेसी नेताहरुको दौडधुप

काठमाडौं, चैत २७ । १८ प्रतिशत स्थानीय तह ओगटेको मधेस प्रदेशमा तराईरमधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तह मधेस

सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो

धनगढी, चैत २७ । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिएको छ । केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै

नुवाकोटका काङ्ग्रेस नेता तथा पूर्व उपसभापति यमबहादुर थापा एमालेमा प्रवेश

नुवाकोट,चैत २४ । नेपाली कांग्रेस नुवाकोटका पूर्व उपसभापति तथा भद्रुटारका नेता यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको घर पुगेर उनी बिहीबार बिहान