राजनीति

माओवादी वाग्मती अध्यक्षमा सरल सहयात्री निर्वाचित

काठमाडौं,पुस ६ । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन्। प्रदेश सम्मेलनकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन्। कुल

काङ्ग्रेसको खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं,पुस ५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसको विधान अनुसार खुला महिलामा ९ जना निर्वाचित हुने

रुपान्तरणको सन्देश दिनुछः महामन्त्री शर्मा

काठमाडौं,पुस ५ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् । कांग्रेसको १४औँ महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक

माधवको टिप्पणी- ‘एमाले वामपन्थ होइन, रामपन्थ’

काठमाडौं,पुस ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले वामपन्थी शक्ति नभएर रामपन्थी शक्ति भएको टिप्पणी गरेका छन् । केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई

सर्वदलीय बैठक एमसीसी केन्द्रितः सत्तारूढ दल नै विभाजित

काठमाडौं, पुस ५ ।प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अमेरिकी सहयोग परियोजना एमसीसी केन्द्रित बनेको छ । बैठकमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी संसद्बाट जसरी पनि पारित गर्नुपर्ने पक्षमा

कांग्रेस महाधिवेशनः ३५ जना केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतको मतपरिणामअनुसार खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित बनेका छन् । कांग्रेस विधानमा ३५ जना केन्द्रीय सदस्य खुला समूहतर्फबाट निर्वाचनमार्फत चुनिने व्यवस्था छ

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचित (सूचीसहित)

काठमाडौं,पुस ५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आइतवार सम्पन्न भएको छ ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार पूर्व महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन

देउवा काँग्रेस केन्द्रीय कार्यसमितिमा बहुमत हुने संकेत

काठमाडौं, पुस ३ । शेरबहादुर देउवा काँग्रेस केन्द्रीय कार्यसमितिमा बहुमत हुने संकेत देखिएको छ। नेपाली काँग्रेसको कार्यसमितिमा सभापति देउवा विगतमा भन्दा पनि बलियो हुने संकेत देखिएको हो । पदाधिकारीमा उनीनिकटस्थहरु

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौं, पुस ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।