
नुवाकोट,माघ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबारदेखि शुरु भएको उत्प्रेरणा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको

कास्की,माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन

बाजुरा,माघ ३ । बाजुराको उच्च हिमाली क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात सुरु भएको छ । बुधबार बाट शुरु भएको बदली आज बिहानै देखि वर्षा सँगै हिमपातमा परिणत भएको हो।

काठमाडौ,माघ ३ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय

दोलखा,माघ ३ । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेता भीम रावललाई निष्कासन गरीएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले त्यो स्वभाविक रहेको बताउनुु भएको छन् । दोलखा भ्रमणमा आउनुु

सोलुखुम्बु,माघ ३। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ गैरिबारीमा आगलागी हुँदा २४ लाख रुपियाँ बराबरको क्षति भएको छ । बुधबार राती भएको आगलागीबाट मुक्ति बास्तोलाको ढुङ्गा माटोले बनेको जस्ताको छानो

अछाम,माघ ३ । अछाममा अवैध क्याप्सुलसहित ४ जना पक्राउ परेका छन् । मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश विश्वकर्मा, २२ वर्षीय अर्जुन सुनार, २२ वर्षीय कर्ण

तनहुँ,माघ ३ । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार

म्याग्दी,माघ ३ । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधबारदेखि बेनीको जलेश्वरदेखि