समाचार

मौसम: हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं,मंसिर १२ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

फेरी सुनको मूल्यले नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ

काठमाडौँ,मंसिर १२ । सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । विवाहको सिजनको बेला मै सुनको मूल्य हालसम्मकै उच्च हो। हिजो अर्थात मंसिर ११ गते एक लाख १७ हजार

बाँकेका पर्यटकीय गन्तव्यमा छैन चहलपहल

नेपालगञ्ज (बाँके),मंसिर १२ । मुलुकका अन्य पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि नेपालगञ्जका पर्यटकीय गन्तव्य भने सुनसान जस्तै छ । पर्यटकीय सम्भावना भएका गन्तव्यमा लगानी नहुँदा चहलपहल

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

झापा,मंसिर १२। पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महीनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष

गण्डकीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य 

गण्डकी,मंसिर १२ । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतवारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि

आयुश केडियालाई ‘उदीयमान युवा उद्यमशील पुरस्कार’

काठमाडौं,मंसिर १२। युवा उद्यमी आयुश केडिया ‘उदीयमान युवा उद्यमशील पुरस्कार’बाट सम्मानित भएका छन् । पर्सा मिलन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘२३औं पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रम’मा उनलाई

अन्तरराष्ट्रिय ब्रान्डको चेन होटल अलोफ्ट काठमाडौं ठमेललाई दुई अवार्ड 

काठमाडौं,मंसिर १२ । अन्तरराष्ट्रिय ब्रान्डको चेन होटल अलोफ्ट काठमाडौं ठमेलले ‘बेष्ट जनरल म्यानेजर’ र ‘लिडिङ बिजनेश होटल’को अवार्ड जितेको छ ।  १८ औं हस्पिटालिटी इण्डिया ट्राभल अवार्ड्समा होटलले उक्त अवार्डहरू

गेडागुडीको हलिमली बनाएर मनाइयो ‘सकिमिला पुन्ही’

काठमाडौं,मंसिर १२ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमा (कछलाथ्व पुन्ही) लाई उपत्यकाका नेवार समुदाय सकिमिला पुन्हीका रूपमा मनाउँछन्। यस दिन मुख्यरूपमा तरुल, सखरखण्ड, वनतरुल, पिँडालु आदि उसिनेर खाने तथा भगवानलाई

माओवादीको वेबसाइट सार्वजनिक

काठमाडौं,मंसिर ११ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वेबसाइट सार्वजनिक गरेका हुन् ।