समाचार

चिनीको मौज्दात सकिन लाग्यो

काठमाडौं, माघ १६ । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष

बिहीबार शेयर कारोबार रकम र कित्ताले रच्यो ऐतिहासिक रेकर्ड

काठमाडौं, माघ १६ । साताको अन्तिम कारोबार दिन शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यसअघि दुई पटकको कारोबार रकमको उच्च रेकर्डलाई बिहीबार पुनः ब्रेक गरेको हो ।

देशको उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौ,माघ १६ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल

प्रधानमन्त्री रोजगार कार्यक्रमः प्रभावकारिताबारे अध्ययन शुरू

काठमाडौं, माघ १६ । दुई वर्षअघि निकै तामझामका साथ ‘सबैका लागि रोजगार: संवैधानिक अधिकार’को नारा दिई शुरू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीबारे अध्ययन शुरू भएको छ । यो कार्यक्रम दुरुपयोग

ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त हुनेछ : प्रचण्ड

बुटवल,माघ १६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् । ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको

पूर्व प्रधान न्यायाधीश र पूर्व सभामुखसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं माघ १५ ।सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ । सोही इजलासले म्याद प्राप्त

नेकपा नुवाकोटको अध्यक्षमा बद्री मैनाली

नुवाकोट, माघ १५ । नेकपा नुवाकोटको अध्यक्षमा बद्री मैनालीलाई चयन भएका छन् । ओली समुहद्वारा बिहीबार आयोजित जिल्ला विस्तारीत बैठकले प्रचण्ड–माधव नेपाल समुहका अध्यक्ष हिरानाथ खतिवडालाई कारवाही गर्दै ओली समुहका

सुदूरपश्चिम प्रदेशको धनगढीमा राजतन्त्र र हिन्दु राष्ट्रको समर्थनमा प्रदर्शन

धनगढी माघ १५ ।सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राजसंस्था र हिन्दु राष्ट्रको माग राख्दै बृहत प्रदर्शन गरिएको छ। ‘सुन्दर सुदूरपश्चिम बासी जनता’को ब्यानरमा आयोजना गरिएको प्रर्दशनमा ‘राजा आऊ देश बचाऊ, हाम्रो

कोरोना विरुद्धको खोप लगाएका केहीलाई स्वास्थ्य समस्या, नआत्तिन डाक्टरको सुझाव

काठमाडौं माघ १५ । कोभिड विरुद्धको कोभिसिल्ड खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा सामान्य असर देखिएको छ। त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरसहित २ जना नर्स अन्य १ जनामा सामान्य असर