समाचार

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं माघ १५ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफैँ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ, आठ करोड रुपैयाँ बक्यौता बाँकी

काठमाडौं माघ १५ । उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा अग्रवाललाई काठमाण्डौको

सर्वोच्चद्वारा अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशसँग लिखित जवाफ माग

काठमाडौं माघ १५ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशसँग सात दिनभित्र लिखित जवाफ माग गरेको छ । अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई

थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ९६ जना डिस्चार्ज

काठमाडौं माघ १५ । बिहिबार नेपालमा ३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि आर्मी एपिएफ भिड्ने

काठमाडौं माघ १५ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब भिड्ने भएका छन् । आर्मीले बिहीबार दोेस्रो

ओलीले गल्ती स्वीकारे पार्टी एकता सम्भव छ : योगेश भट्टराई

इलाम माघ १५ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताएका छन् । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री

प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी छैन : प्रधानमन्त्री ओली

काठमाडौं माघ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको बताएका छन् । जिफन्टले बिहीबार आयोजना गरेको कार्यक्रममा

राष्ट्रिय महिला लिगमा वालिङको फराकिलो जित, चौदण्डीगढी १०-० गोल अन्तरले पराजित

काठमाडौं माघ १५ । स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ। वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको

नेपालमा भ्रष्टाचार झन् बढ्यो, भ्रष्टाचार सुचकांकमा गतवर्ष नेपाल ११७औँ स्थानमा

काठमाडौं माघ १५ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले नेपालमा भ्रष्टाचार थप मौलाएको बताएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालमा गत वर्षभन्दा भ्रष्टाचार झन् बढेको