समाचार

नुवाकोट–१ अपडेट : रास्वपाका डाक्टर तिमिल्सिना अगाडि

नुवाकोट,फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। ककनी गाउँपालिका–१ बाट सार्वजनिक भएको पहिलो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.

भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायमै

भक्तपुर,फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानपछि जारी मतगणनामा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता कायम राख्नुभएको छ। पछिल्लो

नुवाकोट–२ मा रास्वपाको अग्रता, ७५५८ मत गन्दा कस्को कति?

नुवाकोट,फागुन २२— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ। हालसम्म ७ हजार ५ सय ५८ मत गणना हुँदा

धनुषा–३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

धनुषा,फागुन २२— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले फराकिलो अग्रता बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार झाले १५

नुवाकोटमा माइक्रोबस दुर्घटना, एक जना सामान्य घाइते

नुवाकोट,फागुन २२ — नुवाकोटको किस्पाङ गाउँपालिका–५ चाम्पानी घुम्ती नजिकै माइक्रोबस दुर्घटना भएको छ। साल्मेबाट आउँदै गरेको लु १ ज २८८१ नम्बरको माइक्रोबस शुक्रबार दुर्घटनामा परेको हो। दुर्घटनामा एक जना यात्रु

नुवाकोट–२ मा प्रारम्भिक मतपरिणाम: रास्वपा अग्रस्थानमा

नुवाकोट,फागुन २२ — नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाम अनुसार रास्वपा(घन्टी) चुनाव

नुवाकोट–१ को मतगणना सुरु, निर्वाचन कार्यालयमा बाक्लो उपस्थिति

नुवाकोट,फागुन २२ — नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को मतगणना ढिला गरी सुरु गरिएको छ। खरानीटारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना प्रक्रिया सुरु भएपछि विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा कार्यकर्ताको

काठमाडौँ-१ बाट रास्वपाकी रञ्जु न्यौपाने दर्शना विजयी

काठमाडौँ,फागुन २२ ।  काठमाडौँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपाने दर्शना प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ । उहाँले १५४५५ मत ल्याउनु भएको छ भने

रुकुम पूर्वमा प्रचण्ड फराकिलो अग्रस्थानमा

रुकुम पूर्व,फागुन २२— जारी मतगणनाअनुसार रुकुम पूर्व निर्वाचन क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। हालसम्म प्राप्त परिणाम अनुसार प्रचण्डले २,६३५ मत प्राप्त