समाचार

विन्द्राचलधाम–छहरे दोभानमा वैदिक सनातन कर्मकाण्ड सेवा संस्थाको कार्यालय उद्घाटन

नुवाकोट,पुस ५। विन्द्राचलधाम–छहरे दोभानमा स्थापित ॐ वैदिक सनातन कर्मकाण्ड सेवा संस्थाको कार्यालयको कोठा उद्घाटन गरिएको छ। लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको संगमस्थलमा रहेको संस्थाको कार्यालय सञ्चालनार्थ कोठाको नेकपा

प्रेस चौतारी नुवाकोटद्वारा एमालेका दुई केन्द्रीय सदस्य सम्मानित

नुवाकोट,पुस ५ । नेकपा एमालेको भातृसंगठन प्रेस चौतारी नेपाल, नुवाकोट शाखाले पार्टीका दुई नेतालाई सम्मान गरेको छ । चौतारीले नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित नुवाकोटका केशवराज पाण्डे

अर्थतन्त्र सुधारका लागि उद्यमी–व्यवसायी एकजुट हुन शेखर कोइरालाको आग्रह

काठमाडौँ,पुस ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी–व्यवसायी एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । तेरापन्थ महिला मण्डल मोरङद्वारा आज आयोजित घरेलु

एमाले पनि भित्रभित्रै निर्वाचनको तयारीमा लागेको प्रचण्डको दाबी

काठमाडौं,पुस ५ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) पनि निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ। शनिबार काठमाडौँमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै

मिल्नुपर्नेहरू अन्तिममा मिलेरै छाड्छौ : रवि लामिछाने

चितवन,पुस ५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिल्नुपर्ने राजनीतिक दलहरू अन्तिममा मिलेरै छाड्ने दाबी गर्नुभएको छ। शुक्रबार कारागारमुक्त भएपछि भैरहवाबाट सिधै चितवनको चौबिसकोटी पुग्नुभएका लामिछानेले मिल्नुपर्ने दलहरूसँग

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍यालीसहित सुरु

काठमाडौँ,पुस ५। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा र्‍यालीसहित सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा आज आयोजना गरिएको सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली निकालिएको हो। बागमती

पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ

काठमाडौं,पुस ५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाइ दिनुभएको छ । एमालेका पूर्वउपाध्यक्षसमेत रहनुभएका भण्डारीले लोकतान्त्रिक

देशका पहाडी क्षेत्रमा आंशिक बदली, तराई र उपत्यकामा हुस्सु–कुहिरो

काठमाडौँ,पुस ५। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई र काठमाडौँ

सार्वजनिक खर्च पारदर्शी नहुँदा नागरिकको विश्वास खस्किँदै : मन्त्री सिन्हा

काठमाडौं,पुस ५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्च पारदर्शी र जवाफदेही नहुँदा आमनागरिकको राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको