Logo
२४ आश्विन २०८३, शनिबार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ/कृषि
  • पर्यटन/संस्कृति
  • प्रवास
  • विचार
  • विश्व
  • खेलकुद

समाचार

सिन्धुपाल्चोक बस दुर्घट्ना १४ को मृत्यु,१८ घाईते

काठमाडौं । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १४ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

  • « Previous Page
  • 1
  • …
  • 3852
  • 3853
  • 3854
साझापथ
  • ताजा
  • लोकप्रिय
  • मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै जाने यात्रुवाहक सवारीलाई प्राथमिकता
  • आज सोह्रश्राद्ध समापन, गोकर्णसहितका तीर्थस्थलमा पितृ तर्पण गर्नेको भीड
  • ३६ दिनको कष्टकर यात्रापछि गलेश्वर आइपुगे भेडाच्याङ्ग्रा, बिक्रीमा ढिलाइ हुँदा किसान चिन्तित
  • नेपालमा दैनिक ७० लाख अण्डा उत्पादन गर्ने लक्ष्य, विद्यार्थीको दिवा खाजामा अण्डा खुवाउन किसानको छुट
  • विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी
Logo

साझापथ मल्टिमिडिया प्रालि द्वारा संचालित

  • सूचना विभागमा दर्ता नं. : २५७१/०७७/०७८
  • कम्पनी दर्ता नम्बर : २३८९८५ ०७७/०७८
  • प्रबन्ध निर्देशक : सबिना महर्जन
  • सम्पादक : भरत तामाङ
  • संस्थापक : सलिम अन्सारी
  • मल्टिमिडिया : सुरज भट्टराई
sajhapath

सम्पर्क

  • कार्यालय टोखा १ काठमाडौं
  • ९८४१४५५८०८
  • [email protected]/ [email protected]
©2026 Sajhapath.com
Website by Appharu.com