समाचार

मधेश प्रदेशसभाका पाँच सदस्य पदमुक्त, सभामुखमाथि अविश्वास प्रस्ताव दर्तापछि कदम

काठमाडौं,कात्तिक २८ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेको आधारमा पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुभएको छ। सभामुखले संविधान र नियमावलीअनुसार स्वतः पद रिक्त भएको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

काठमाडौं,कात्तिक २८ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने

नेपाल र बंगलादेशबीचको फिफा मैत्रीपूर्ण खेल बराबरीमा समाप्त

काठमाडौं,कात्तिक २७ — नेपाल र बंगलादेशबीच ढाकास्थित नेशनल स्टेडियममा भएको फिफा मैत्रीपूर्ण फुटबल खेल २–२ गोलको बराबरीमा सकिएको छ। नेपालले पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा दुई गोल खाँदै

नुवाकोट जिल्लास्तरमा स्वास्थ्य सेवा मूल्यांकनमा विदुर नगरपालिका पहिलो

नुवाकोट,कात्तिक २७ — स्वास्थ्य कार्यालय नुवाकोटद्वारा कात्तिक २६ र २७ गते आयोजित वार्षिक समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य सेवा सूचक र प्रस्तुतिकरण मूल्यांकनका आधारमा विदुर नगरपालिका जिल्लामै पहिलो

वल्र्डलिंकको 6G घोषणा

काठमाडौं,कात्तिक २७ । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले ‘वल्र्डलिंक 6G’ घोषणा गरेको छ । वल्र्डलिंकले नयाँ पुस्ताको इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो । यो इन्टरनेट हाइ स्पिडको हुने कम्पनीले

नुवाकोट थान्सिङ भट्टथोकका क्यान्सर पीडित अधिकारीको उपचारका लागि सहयोगको अपिल

नुवाकोट, कात्तिक २७ — नुवाकोटको लिखु गाउँपालिका–६ भट्टथोकका ५८ वर्षीय हस्तबहादुर अधिकारी क्यान्सर रोगबाट पीडित भएका छन्। अधिकारीको पित्तथैलीमा क्यान्सर पुष्टि भएको र हाल उनी काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचाररत रहेको

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन गृहकार्य भइरहेको छ : गृहमन्त्री अर्याल

काठमाडौं,कात्तिक २७ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको

निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद लगाउन पत्राचार

काठमाडौं,कात्तिक २७। गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने

काठमाडौं,कात्तिक २७ । नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै