समाचार

निर्वाचनमा उम्मेदवारको खर्च घटाउने विषयमा प्रधानमन्त्रीको चासो

काठमाडौं,कात्तिक २७ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सम्बन्धमा बुधबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका कार्यवाहक प्रमुख

अदालतको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय

धनुषा,कात्तिक २७ । मधेसमा आन्दोलनरत ७ दलले मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन । नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवलाई अवैधानिक तरिकाले मुख्यमन्त्रीमा

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

काठमाडौं,कात्तिक २७ । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच सशक्त र सुदृढ पार्टी निर्माण गर्न सङ्गठनात्मक एकीकरण गर्ने सहमति भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

टर्कीको सैन्य विमान जर्जियामा दुर्घटना, विमानका सबै २० जनाको मृत्यु

टर्की,कात्तिक २७ । टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ । टर्कीको रक्षा

विश्वका सर्वोत्कृष्ट बैज्ञानिक मध्ये ३१ जना नेपालमा कार्यरत

ललितपुर,कात्तिक २७ । विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरु समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट)का सचिव रवीन्द्र ढकालले दिनुभएको जानकारी अनुसार एल्सेभियरसँगको

जेनजी आन्दोलन- आगजनीमा संलग्न पाँच जना पक्राउ

मकवानपुर,कात्तिक २६ मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।  गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा

छहरे महोत्सवबारे थान्सिङमा स्थानीय युवा–आयोजकबीच सहमति, बिगतका कमजोर पक्ष सच्याउँदै महोत्सव मनाइने

नुवाकोट,कात्तिक २६ । नुवाकोटको लिखु गाउँपालिका–६ थान्सिङमा आगामी मंसिर ३ देखि १३ गतेसम्म हुने छहरे महोत्सवका विषयमा स्थानीय युवासँग विभिन्न सहमति जुटाइएको छ। गत वर्षको महोत्सवमा देखिएको आर्थिक हिनामिना, व्यवस्थापन

नुवाकोट लिखुको सिद्धि गणेश आधारभूत विद्यालयमा जर्मनी संस्थाद्वारा पोशाक तथा शैक्षिक सामग्री वितरण

नुवाकोट, कात्तिक २६ । नुवाकोटको लिखु गाउँपालिका–६ भट्टथोकमा अवस्थित श्री सिद्धि गणेश आधारभूत विद्यालयका ५७ जना विद्यार्थीलाई जर्मनीको संस्था केयर फर चिल्ड्रेन ले न्यानो पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको

सुनसान गाउँमा जीवन फर्काउँदै भीमफेदीका १९ वर्षिय प्रतीक नेपाल, होमस्टे व्यवसायको पर्यटन सम्भावना

मकवानपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सुपिङ गाउँ वर्षौंदेखि बसाइँसराइका कारण सुनसान बन्दै गएको थियो । विदेशिन थालेका युवाहरू, बन्द घरहरू, बाँझा खेतबारी र कम हुँदै गयो गाउँको चहलपहल ।