समाचार

देविघाटस्थित जालपादेवी मन्दिरमा १०८ धाराको शिवकुण्ड हस्तान्तरण, धार्मिक विधिपूर्वक प्राण–प्रतिष्ठा सम्पन्न

नुवाकोट,कात्तिक १९— विदुर नगरपालिका–५ देविघाटमा रहेको जालपादेवी मन्दिर परिसरमा निर्माण गरिएको १०८ धाराको शिवपुण्ड (शिवकुण्ड) जालपा क्षेत्र विकास समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। शिवकुण्डको निर्माणकर्ता, बेलकोटगढी–१३ दाङमाका स्थायी बासिन्दा

नुवाकोटको बेलकोटगढीमा धानवाली क्षति विवरण संकलन तीव्र

नुवाकोट,कात्तिक १९— हालैको असामान्य मौसमी प्रभावका कारण परेका अविरल वर्षाबाट बेलकोटगढी नगरपालिकामा खेती गरिएको धानबालीमा ठूलो क्षति पुगेको छ। यसै सन्दर्भमा किसानहरूको वास्तविक क्षतिको तथ्यांक संकलन कार्यलाई निरन्तरता दिँदै मंगलबार

दुप्चेश्वर धाममा ४ फिट अग्लो गणेश मूर्ति स्थापना हुँदै, मेलालाई लक्षित गरेर संरचना विस्तार

नुवाकोट,कात्तिक १९ — प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाममा स्थापना गर्नका लागि ४ फिट अग्लो पित्तलको भगवान गणेशको मूर्ति प्राप्त भएको छ। आगामी धान्यपूर्णिमामा लाग्न लागेको दुप्चेश्वर मेलालाई लक्षित गरेर सो मूर्ति

नुवाकोटको थानापतिमा विद्यार्थीमार्फत समाज जागरण अभियान

नुवाकोट,कात्तिक १९ — स्वास्थ्य सुरक्षामा जोड दिँदै नुवाकोटको थानापतिमा विद्यार्थीमार्फत समाज जागरण अभियान सुरु गरिएको छ। विद्यार्थीहरू अभिभावकलाई प्रभावकारी रूपमा स्वास्थ्य सन्देश पुर्‍याउन सक्षम हुने निष्कर्षपछि शिवपुरी गाउँपालिकाले सो अभियान

विदुर–महभीर सडक ट्रयाक सञ्चालन, नगरप्रमुखद्वारा स्थलगत निरीक्षण

विदुर, कात्तिक १९ — विदुर नगरपालिका वडा नं. १० अन्तर्गत पर्ने सिहदेवि आधारभूत विद्यालयदेखि माथिल्लो महभीर जाने सडक ट्रयाक सञ्चालनमा आएपछि आज नगरप्रमुख तथा स्थानीय सरोकारवालाले स्थलगत अवलोकन गरेका छन्।

वामपन्थी एकताको घोषणा तयारी : समाजवादी क्रान्तितर्फ अघि बढ्ने वातावरण बनेको प्रचण्डको दाबी

काठमाडौं,कात्तिक १९ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका वामपन्थी शक्तिबीचको एकताले मुलुक समाजवादी क्रान्तितर्फ अघि बढ्ने वातावरण निर्माण भएको दाबी गर्नुभएको छ। कमलादीस्थित प्रज्ञा

अबिरल वर्षाले धानबालीमा व्यापक नोक्सानी, एमाले पञ्चकन्याद्वारा किसानलाई उचित क्षतिपूर्तिको माग

नुवाकोट,कात्तिक १८ । नुवाकोटको पञ्चकन्या गाउँपालिकासहित देशभरि परेको अविरल वर्षाका कारण स्थानीय किसानका धानबालीमा ठूलो मात्रामा क्षति भएको छ। पञ्चकन्याका सयौँ किसानको वर्षभरिको मेहनत हप्तादिनदेखिको लगातार वर्षाले स्वाहा पारेको हो

काठमाडौं–टोखा- छहरे- त्रिशूली सडक वरपर बान्ता र प्लास्टिक नफाल्न सुझाव

नुवाकोट,कात्तिक १८ । काठमाडौं–छहरे–त्रिशूली सडकखण्डमा दैनिक रूपमा चल्ने विद्युतीय तथा अन्य यात्रुबाहक सवारी साधनहरूले वातावरणमा गम्भीर समस्या सिर्जना गरिरहेको भन्दै स्थानीयले सरोकारवाला निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराएका छन्। स्थानीयवासीका अनुसार यात्रा

सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने तयारी तीव्र, सुशासन र जेन–जीका मुद्दामा निरन्तर संवाद

काठमाडौँ, कात्तिक १८ — सरकारले घोषित मितिमै आगामी फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न उच्च प्राथमिकताका साथ तयारी अघि बढाएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण र जेन–जी का मुद्दालाई सम्बोधन