समाचार

मलेसियाका १० नयाँ मापदण्डबारे श्रम मन्त्रालयले म्यानपावर व्यवसायीसँग आधिकारिक धारणा माग्यो

काठमाडौँ, कात्तिक १८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले तोकेका वैदेशिक रोजगारसम्बन्धी नयाँ १० मापदण्डबारे नेपालका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीहरूको आधिकारिक प्रतिक्रिया माग गरेको छ। मलेसियाले

रुपन्देहीका चार उद्योगले प्रिमियम महसुलको पहिलो किस्ता बुझाएपछि काटिएको विद्युत् लाइन पुनः जडान

रुपन्देही,कात्तिक १८ — डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्दै आएका रुपन्देहीका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु, महाधिवेशनको मिति तय गर्न दुवै पक्ष तयार

काठमाडौँ,कात्तिक १८ — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले स्थगित केन्द्रीय समिति बैठकलाई आजबाट निरन्तरता दिने निर्णय गरेको हो। बैठक

नुवाकोटको पञ्चकन्या–५ भद्रुटारमा वर्षापछिको धान क्षति अनुगमन सुरु

नुवाकोट, कात्तिक १८ —अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति भएपछि पञ्चकन्या गाउँपालिका–५ भद्रुटारमा सोमबारदेखि आधिकारिक रूपमा क्षति अनुगमन तथा लगत संकलन कार्य सुरु गरिएको छ। खेतबारीमा भएको क्षतिको वास्तविक अवस्था

आज भद्रुटारको बच्छलादेवी मन्दिरमा मेला लाग्दै, लोकदोहोरी कार्यक्रम पनि हुने

नुवाकोट, कात्तिक १८ । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार चुहानडाडास्थित बच्छलादेवी मन्दिर परिसरमा आजदेखि सुरु हुने वार्षिक मेला भव्य रूपमा मनाइने भएको छ। मेलाको तयारी अन्तिम चरणमा पुगेसँगै भक्तजनहरूको ठूलो भीड

जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं,कात्तिक १७ । सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई

नुवाकोट पञ्चकन्याको बच्छलादेवी मन्दिरमा वार्षिक मेला भोलिदेखि, यस्तो छ तयारी

नुवाकोट, कात्तिक १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार चुहानडाडास्थित बच्छलादेवी मन्दिरमा लाग्ने वार्षिक मेलाको तयारी तीव्र बनेसँगै यस वर्ष पनि ठूलो संख्यामा भक्तजनहरूको उपस्थितिको अनुमान गरिएको छ। मन्दिर संरक्षण समितिका

शिवपुरी–१ का अभिषेक तामाङको पहलमा हिल्चे आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

नुवाकोट,कात्तिक १७ — विदेशमा रहेर पनि जन्मभूमिप्रतिको दायित्व सम्झिँदै शिवपुरी–१ निवासी अभिषेक तामाङको अग्रसरतामा हिल्चे आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। अभिषेक तामाङको पहलमा जय तामाङ, योगेन्द्र तामाङ,

‘जेनजीको माग अनुचित थिएन, गलत तत्वले प्रयोग गरे’

काठमाडौं,कात्तिक १७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीका नवयुवाले अघि सारेको माग उचित भएको बताए । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा पोखरेलले यस्तो बताएका