समाचार

बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनभित्र माग पूरा गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं,कात्तिक १६ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाेहर फाल्न सहमति जुटेकाे छ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय सहमत भएका हुन् ।

पहिरोले मुस्ताङको कागबेनी–कोरला सडक अवरुद्ध

मुस्ताङ,कात्तिक १६ । मुस्ताङको कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा

काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै

काठमाडौं,कात्तिक १६ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टीको महाधिवेशनको मितिको विषयमा पदाधिकारीहरुबीच नै विवाद देखिएपछि शुक्रबार बस्ने भनिएको बैठक सारेर आजलाई राखिएको हो । जेन-जी

बन्चरेडाँडामा फोहोर अवरोध बढेपछि मन्त्री कुलमान घिसिङको स्थल निरीक्षण

काठमाडौं,कात्तिक १६ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या गहिरिँदै गएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर

सप्तरीमा झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु

सप्तरी,कात्तिक १६ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा फैलिँदै गएको झाडापखालाको प्रकोपका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक वर्षीय सञ्जीव सदा, चार वर्षीय

‘मोन्था’ आँधीको प्रभाव कम हुँदै, पहाडी क्षेत्रमा अझै हल्का वर्षा–हिमपातको सम्भावना

काठमाडौँ, कात्तिक १६। बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था आँधी’का कारण अस्तव्यस्त बनेको देशभरको मौसम क्रमशः सामान्य बन्दै गए पनि केही स्थानमा अझै वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभागले

निर्वाचन: समन्वय, सुरक्षा र सहभागिता सुनिश्चित गर्नु पर्छ

काठमाडौँ, कात्तिक १६ । विषम राजनीतिक परिस्थिति, कमजोर संरचना, दलभित्रको ध्रुवीकरण र नागरिकमा बढ्दो असुरक्षाबीच सरकार फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटिरहेको छ। भदौ २३ र

आन्दोलनरत नर्स र सरकारबीच सहमति, निजी अस्पतालले पाँचौँ तह बराबर तलब दिन तयार

काठमाडौं,कात्तिक १५ । देशभर आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबीच शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएका वार्तापछि सहमति भएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वार्तामा गठित कार्यदलका एक सदस्यबाहेक

पञ्चधाम सेवा केन्द्र नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ,कात्तिक १५ । श्री पञ्चधाम सेवा केन्द्र नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार टाेखा–१, झोरस्थित झरना पार्टी प्यालेसमा सम्पन्न भएको छ। धाम संरक्षणका विविध गतिविधि गर्दै आएको पञ्चधामको वार्षिक सभामा