
रसुवा,कात्तिक १७ । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । गत असारमा ल्हेन्देखोलामा

काठमाडौं,कात्तिक १७ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । आयोगको कार्यालयमा राससकर्मीसँग आगामी फागुन २१ गतेका लागि

मनिला,कात्तिक १७ । फिलिपिन्सका तटीय प्रान्तहरूमा सुपर टाइफुन हाइयानको कारण सोमबार हजारौंलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरेको जनाइएको छ । राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन १५० किलोमिटर प्रति घण्टासम्मको गतिका साथ

काठमाडौं,कात्तिक १७ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङ बीच आज मिति द्दण्डद्द कार्तिक १७ गते सोमबारका दिन अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट

काठमाडौं,कात्तिक १७ । दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ ।

धादिङ, कात्तिक १७ — केही दिनदेखि परेको लगातारको बेमौसमी वर्षाले धादिङमा धानसहित अन्य बालीमा व्यापक क्षति पुगेको छ। किसानहरूले खेतमा काटेर राखेको धान मात्रै होइन, अन्य खेतबाली समेत बिग्रिएको गुनासो

काठमाडाैं,कात्तिक १७ । साेमबार नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन आइतबारकै मूल्य दुई लाख ३९ हजार

काठमाडौं,कात्तिक १७ । नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत दाउन्नेमा सडक अवरुद्ध हुँदा करिव ८ किलोमिटर परसम्म सवारीको जाम लागेको छ । सडक हिलो र चिप्लो हुँदा गत शुक्रवारदेखि यस यात्रा

काठमाडौं,कात्तिक १७ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही १८ देखि २० गतेसम्म आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ