समाचार

एमाले ११औं महाधिवेसनकाे लागी प्रेस चाैतारीले सर्वसम्मत छान्याे प्रतिनिधि

काठमाडाैँ,मंसिर १४ । नेकपा एमालेकाे आसन्न ११ औं महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेेकाे छ । चाैतारीले अध्यक्ष गणेश पाण्डे, पुर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत चयन गरेकाे हाे ।

विदुर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन : २३४६ मत खस्यो, यस्तो छ पछिल्लो मतपरिणाम

नुवाकोट,मंसिर १४ — विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा २३ सय ४६ मत खसेको छ। शनिबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया पश्चात् हाल मतगणना जारी छ। यस पटकको निर्वाचनमा

मन्थलीमा बाघको आक्रमणबाट ६६ वर्षीया महिलाको मृत्यु

रामेछाप,मंसिर १३ । मन्थली नगरपालिका–९, पुरानागाँउमा गए राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाकी ६६ वर्षीया गंगामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भोलाकुमार

राप्रपा शिवपुरी गाउँपालिकाको अधिवेशन सम्पन्न, १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

नुवाकोट,मंसिर १३ । शिवपुरी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवपुरीको अधिवेशन सम्पन्न भएको छ। पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सुदर्शन बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय गाउँ

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न राप्रपाको प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं,मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न पाँचवटा मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । आज प्रधानमन्त्रीसँग भेट गरी अध्यक्ष राजेन्द्र लिङ्देन नेतत्वमा ज्ञापनपत्र बुझाइएको हो ।

शिवपुरी–८ काफलडाँडामा ‘एक घर–एक धारो’ कार्यक्रम सम्पन्न, १०१ घरधुरीमा पानी आपूर्तिको परीक्षण सुरु

नुवाकोट,मंसिर १३ । शिवपुरी गाउँपालिका–८, काफलडाँडा–खनियाचउर क्षेत्रमा सञ्चालनमा आएको ‘एक घर–एक धारो’ कार्यक्रम अन्तर्गत पक्की संरचनासहितका सबै धारा निर्माण कार्य सम्पन्न भएसँगै शनिबारदेखि पानी आपूर्तिको परीक्षण सुरु गरिएको छ। शिवपुरी

नुवाकोट क्षेत्र नं. १ बाट एमाले महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन

नुवाकोट,मंसिर १३— नेकपा एमालेको ११‍औँ महाधिवेशनका लागि नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरिएको छ। जिल्ला अध्यक्ष बद्री मैनालीका अनुसार क्षेत्रीय तहबाट सिफारिस भएका नामलाई जिल्ला कमिटीले

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर १५ गते बस्ने

काठमाडौं,मंसिर १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ । यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका

दुप्चेश्वर धाममा आज भेटी सङ्कलन २ लाख १८ हजार ४ सय ११ रुपैयाँ

नुवाकोट,मंसिर १३ । नुवाकोटको दुप्चेश्वर धाममा आज शनिबार भक्तजनहरूले अर्पण गरेको भेटी कुल रु. २,१८,४११ सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ। भेटीमध्ये रु. ८,८२१ डिजिटल मार्फत र रु.