
काठमाडौं ,कात्तिक ३— गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न निर्देश दिएको छ। मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीहरूलाई सरकारप्रति नागरिकको

काठमाडौं,कात्तिक ३ । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।

काठमाडौं,कात्तिक ३ । प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ । प्रस्तावित सो कार्ययोजना काउन्सिलका पदाधिकारी र

काठमाडौं,कात्तिक ३ — नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि अधिकतम ८० प्रतिशतसम्म छुट प्रदान गर्ने निर्णय गरेको छ। आइतबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा भएको बैठकमा

नुवाकोट, कात्तिक २। नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्र रसुवा–त्रिशुलीमा विद्युत आपूर्तिको अनियमितता समाधान गर्न पञ्चकन्याका स्थानियहरूले प्रसारण लाइन परिवर्तन गर्न माग गरेका छन्। आइतबार नेपाल विद्युत प्राधिकरण प्रमुखलाई सम्बोधन

कैलाली,कात्तिक २ । कैलालीमा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धोवेनीखोलामा मलामी सवार सु.प.प्र.०१-००२ त

काठमाडौं,कात्तिक २ । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति हुनुभएका गणेशकुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले

काठमाडौँ,कात्तिक २ । इजरायल र हमास युद्धमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै छ । उनको शव फ्लाई दुबईको विमानमार्फत् भोलि काठमाडौं ल्याउन लागिएको हो । सो विमान

नुवाकोट,कात्तिक २— बिदुर नगरपालिका–१ ढुङ्गेमा स्थापना भएको एक सय बेडको स्वीकृति प्राप्त नेपाल अस्पताल प्रा.लि.ले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह