समाचार

विदुर नगरप्रमुखद्वारा च्वाडी पब्लिक माविको अनुगमन

विदुर, भदौ २ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले विदुर–५ स्थित च्वाडी पब्लिक माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनका क्रममा नगरप्रमुख श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक–कर्मचारीको कार्यसम्पादन,

सर्पदंशबाट नुवाकोटमा एकजनाको मृत्यु

नुवाकोट, भदौ २ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ सिक्रेमा ग्रीन भाइपर सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। स्थानीय ४७ वर्षीय पशुपति खनाललाई साउन २४ गते ग्रीन भाइपर सर्पले टोकेको थियो।

स्वास्थ्यकर्मी मृत फेला

बैतडी,भदौ २ । सुदूरपश्चिमको स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत अवस्थामा फेला परेकी छिन् । पुर्चाैडी नगरपालिका–१०, विजयपुर स्वास्थ्यचौकीमा कार्यरत २४ वर्षीया भागरथी कुँवर आइतबार बेलुकी आफैं कोठामा झुण्डिएको अवस्थामा भेटिएकी

सप्तरीमा डुबेर वृद्धको ज्यान गयो

सप्तरी,भदौ २ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय सीतापुर गाउँकी लालु सदाकी ७२ वर्षीया श्रीमती सजनी सदाको खेतमा खनेको

गोरखामा यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ

गोरखा,भदौ २ । गोरखामा यौन दुर्व्यवहार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका-७ स्थायी घर भएका ३७ वर्षीया लक्ष्मण आचार्य भएको जिल्ला प्रहरी कार्यालय

सबै पक्षले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति

काठमाडौं,भदौ २ । राष्ट्रपति रामचन्द्र पौडेलले अनिवार्य रूपमा सबै पक्षहरूले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् । हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरूको सम्मेलनको आज भएको उद्घाटन समारोहमा उहाँले

मेलबर्नसँग नेपाल पराजित

काठमाडौं,भदौ २ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्र्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । डार्बिनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१

ताेलामा ८०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

काठमाडाैं,भदौ २ । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । आइतबार ताेलामा ७०० रूपैयाँले घटेकाे सुनकाे भाउ साेमबार प्रतिताेला ८०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं,भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताएका छन्