समाचार

तामाङ समुदाय पौराणिक पर्व चैत्र पूर्णिमा ‘तेमाल जात्रा’ मनाउँदै 

काठमाडौं,चैत २९ । तामाङ समुदायले चैत्र पूर्णिमाको अवसरमा मनाउने बौद्ध जात्रा आजबाट सुरु भएको छ । प्रत्येक वर्षको चैत्र पूर्णिमाको अवसरमा मनाइने यस पर्वलाई चैत्र पूर्णिमा जात्रा,तेमाल जात्रा, बौद्ध जात्रा,

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ८५ हजार पुग्यो

काठमाडौँ,चैत २९ । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ

यी स्थानमा आज पनि चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं,चैत २९ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका अन्य भूभागमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अघिल्ला दिनका तुलनामा भने कमै बदली र वर्षा हुने जल तथा

दुर्गा प्रसाईं झापाको भद्रपुरबाट पक्राउ

झापा,चैत २९ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुरबाट औपचारिक रूपमा पक्राउ गरेको छ। तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। यसअघि उनले

बुटवलमा आज एमालेकाे जागरण सभा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने

बुटवल,चैत २९ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदैछन् । नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू बुटवल आउने भएका

सामाजिक सञ्जालमार्फत चरित्रहत्या अभियोगमा पक्राउ

ललितपुर,चैत २९ । सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं ४ का २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी

बोहराको प्रतिनिधिसभा सदस्य पद रिक्त

काठमाडौं,चैत २९ । सङ्घीय संसद्, प्रतिनिधिसभाले रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको यही चैत १९ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराएको छ ।

प्रसाईं पक्राउ परेका छैनन् : भ्रामक समाचार प्रसारण नगर्न प्रहरीको अनुरोध

काठमाडौं,चैत २९ । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत २९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ