विशेष समाचार

मध्यपूर्वी देशमा सीमित रोजगारी युरोपतिर मोडिँदै

काठमाडौ,भदौ १३ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा युरोपका क्रोएसिया, साइप्रस, जोर्डन, माल्टा, मौरिसस, रोमानिया र पोल्यान्ड,

‘हिंसा’ शब्दले संसदमा विवाद

काठमाडौ,भदौ १३ । शब्दको विषयलाई लिएर प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदबिच किचलो भएको छ । नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले विशेष समयमा ‘माओवादीको हिंसा’ भन्ने शब्द

ब्राजिलमा १७६ नेपाली अलपत्र

काठमाडौ,भदौ १३ । अवैध तरिकाले गएका १७६ जना नेपाली नागरिक ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट परिसरमा अलपत्र परेका छन् । अमेरिका लगिदिने मानव तस्करको प्रलोभनमा परेर उनीहरू ब्राजिलमा अलपत्र परेको परराष्ट्र

अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

काठमाडौं,भदौ १३ । अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपालको अध्यक्ष पदमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।  आइसीसी नेपालको हालै सम्पन्न साधारणसभाले वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ-संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ,

अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं,भदौ १३ । अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बुधबार ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम’ र प्रणाली सुदृढीकरणमार्फत

चिनियाँ लगानीमा उत्पादित क्लिंकरबाट बनाइएको सिमेन्ट निकासीमा भारतको ‘अघोषित अवरोध’

वीरगञ्ज,भदौ १३ । भारतले चिनियाँ लगानीमा उत्पादित क्लिंकरबाट बनाइएको सिमेन्ट निकासीमा ‘अघोषित अवरोध’ गरेको छ । यस्तो प्रतिबन्धका कारण चिनियाँ लगानीका होङ्सी शिवम् र हुवासिन उद्योगबाट क्लिंकर आपूर्ति गरेर उत्पादित

कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैन : सांसद केसी

काठमाडौ,भदौ १२ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नहुने बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी

बाढीपहिरोमा परेर २१० जनाको मृत्यु

काठमाडौ,भदौ १२ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधबार दिउँसोसम्म दुई सय १० जनाको मृत्यु भएको छ।  बाढी, पहिरो

टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या

टेक्सस,भदौ १२ । टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आएका नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उनको छातीमा धेरै गोली लागेको थियो । २१