विशेष समाचार

मुस्ताङमा फेरि गयो हिमपहिरो

मुस्ताङ,भदौ ११ । हिमाल पारिको जिल्ला मुस्ताङमा फेरि हिमपहिरो गएको छ । जिल्लाको थासाङ गाउँपालिका–२,बोक्सीखोला माथिको लेकमा पुनः हिमपहिरो गएको हो । प्रत्यक्षदर्शी कुमार अनुरागीका अनुसार मङ्गलबार साँझ करिब ६

एकै महिना भारतले किन्यो चार अर्ब १९ करोडको विद्युत्, प्रतियुनिट ८.५१ रुपैयाँ

काठमाडौं,भदौ ११। एक महिनामा सवा चार अर्ब बराबरको विद्युत निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको हो

नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

काठमाडौ,भदौ ११ । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले

कास्कीको अन्नपूर्णबाट दुई पर्यटक सम्पर्कविहीन

लेखनाथ,भदौ ११ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार दुई स्पेनिस नागरिक सम्पर्कविहीन भएका छन्  । उनीहरू म्याग्दीको पर्यटकीय स्थल घोरेपानीसम्म पदयात्रामा जाँदै

जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध

टोकियो,भदौ ११ । दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् । ‘टाइफुन सानसान’ प्रति घण्टा २१६

रास्वपाले गर्‍यो मुकुल ढकाललाई पार्टीबाटै निष्कासन

काठमाडौ,भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाटै निष्कासन गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाटै हटाएको हो । ढकालमाथि

युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको राष्ट्रपति बाइडेनद्वारा निन्दा

वासिङ्टन,भदौ ११ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गरेका छन् ।रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा

आज सुनको मूल्य स्थीर, चाँदी तोलामा १० रुपैयाँले बढ्यो

काठमाडौं,भदौ ११ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात

काठमाडौ,भदौ ११ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले निर्यात गरेर प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार विभागको तथ्याङ्क अनुसार