विशेष समाचार

नजिकियो चाडपर्व महँगियो भान्सा

काठमाडौ,भदौ ११ । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि

पुल बगाएपछि जाजरकोटमा विद्यालय बन्द

जाजरकोट,भदौ ११। खोला तर्ने वैकल्पिक व्यवस्था नहुँदा शिवालय गाउँपालिकाको एक विद्यालय बन्द गरिएको छ । भदौ २ गते आएको बाढीले ट्रस्ट बगाएपछि सार्वजनिक सूचना प्रकाशित गरेर विद्यालय बन्द गरिएको हो

चट्याङ लागेर सल्यानमा प्रधानाध्यापक मृत्यु

सल्यान,भदौ ११ । यहाँ  चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका  ५६ वर्षीय दल बहादुर कार्कीको  चट्याङ लागेर मृत्यु भएको हो । कार्की कालीदेवी

ईयूमा चिनियाँ ईभी गाडीमाथि अतिरिक्त कर लगाउँदा पनि बीवाईडीले टर्कीमा खोल्दैछ कारखाना ?

इस्तानबुल (टर्की),भदौ ११। युरोपेली संघ (ईयू)ले चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयातमा अस्थायी अतिरिक्त शुल्क लागू गरेको केही दिनपछि बीवाईडी र टर्कीबीच विद्युतीय सवारी साधनको कारखाना खोल्ने सहमति भएको छ ।

कृषि उपजको आयातनिर्यात दुवै घट्यो

काठमाडौं,भदौ ११ । आर्थिक वर्ष (आव) २०८०/८१ मा मुख्य कृषि उपजको आयातनिर्यात दुवै घटेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आव २०७९/८०

‘सरकारले एनसेलको शेयर किनबेचमा लगाएको प्रतिबन्ध कानूनविपरीत’

काठमाडौं,भदौ ११ । सरकारले अघिल्लो वर्ष दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आजिआटा लिमिटेडको शेयर किनबेचमा लगाएको प्रतिबन्ध कानूनविपरीत भएको एनसेलले दाबी गरेको छ ।  एनसेल शेयर खरीदविक्री मुद्दा सर्वाेच्चमा विचाराधीन रहेको

हेटौँडा–काठमाडौँ सडक अवरुद्ध

हेटौंडा,भदौ १० । निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक अवरुद्ध भएको छ । माथिबाट खसेको लेदोका कारण सिस्नेरी–कुलेखानी–फर्फिङ–काठमाडौँ सडक र कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको हो ।  सोमवार

कपिलवस्तु बस दुर्घटना : गम्भीर सात घाइतेलाई भैरहवा पठाइयो

कपिलवस्तु,भदौ १० । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार

रूसद्वारा युक्रेनमा ड्रोन तथा मिसाइल आक्रमण : तीनको मृत्यु

किएभ,भदौ १० । केरूसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा सिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ । स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण