विशेष समाचार

राष्ट्रपति पौडेलद्वारा भोटो जात्राको अवलोकन

काठमाडौ,साउन २० । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन्।ललितपुरको जावलाखेलमा आइतबार अपराह्न आयोजित भोटो जात्रामा उपस्थित भएर राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन

को हुन् विद्युत प्राधिकरणमा नवनियुक्त सञ्चालकद्वय गुरुङ र कार्की ?

काठमाडौं,साउन २० । नेपाल विद्युत प्राधिकरणको संचालकमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्ति भएका छन् । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन २० ।  नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार

वायु सेवाको सुरक्षा प्रणाली र गुणस्तर अध्ययन हुँदै

काठमाडौ,साउन २० । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा दर्ता भएर व्यावसायिक सञ्चालनमा रहेका सबै वायुयानको उडान सुरक्षा प्रणाली (एसएमएस) र गुणस्तर व्यवस्थापन प्रणाली (क्युएमएस) को विस्तृत अध्ययन गर्ने भएको छ

पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह

काठमाडौ,साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकलाई आग्रह गरेका छन् । विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित

मौसम पूर्वानुमान: अधिकांस क्षेत्रमा भारी वर्षा हुने

काठमाडौ,साउन २० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको

दूध बेचेर मासिक लाख आम्दानी

घोराही,साउन २० । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरूसँग मिलेर भैँसीपालन,

नेपालको एलआरआई स्कुल र मलेसियाका तीन विद्यालयबीच शैक्षिक आदानप्रदानको सम्झौता

काठमाडौं,साउन २०। काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र मलेसियाका तीन विद्यालयबीच शैक्षिक आदानप्रदानलगायत विषयमा सम्झौता भएको छ ।  विद्यालयका संस्थापक ट्रस्टी डा. यशोधरा पन्तको नेतृत्वमा गएको विद्यालयको प्रतिनिधिमण्डल टोलीले मलेसियाका पूर्वप्राथमिक

दिगो विकासको लक्ष्य पूरा गराउन तारकेश्वर नगरपालिकामा चीनको सहयोग !

काठमाडौं,साउन २०। दिगो विकास लक्ष्य पूरा गराउन काठमाडौंको तारकेश्वर नगरपालिकालाई सहायता हस्तान्तरण गरिएको छ । नेपालस्थित चिनियाँ दूतावास र चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टले तारेकेश्वरमा एक कार्यक्रम आयोजना गरी सहयोग हस्तान्तरण