विशेष समाचार

त्रिविले थाल्यो आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन

काठमाडौं,माघ १५। त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा

किसानलाई गाईपालन तालिम

हेटौंडा,माघ १५ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले हेटौंडामा आधारभूत गाईपालन तालिम संचालन गरेको छ । आइतबारबाट सुरु भएको तालिममा संस्थाको ३८ जना कृषक सदस्यहरु उपस्थित छन् । संस्थाले आफ्नो

दरबार हत्याकाण्डको छानबिन हुने प्रधानमन्त्री प्रचण्डको भनाइ

बारा,माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्

नाबालक सहित बेपत्ता महिला मृत फेला

फिदिम,माघ १५ । माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएकी छिन् । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव सोमबार तमोर

ललितपुरमा जर्मन महिला मृत फेला

काठमाडौं,माघ १५। ललितपुरको ललितपुर महानगरपालिका–१६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन् । सोमबार नागबहालमा जर्मन नागरिक महिला मृत फेला परेकी हुन् । एक वर्षदेखि ग्रिन तारा

फिल्म ‘नमेटिने घाउ’मा देखिँदै केपी ओली

काठमाडौं,माघ १५ । नेकपा एमालेका अध्यक्ष एवं अध्यक्ष केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहने ‘नमेटिने घाउ’को चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय

माल्दिभ्समा सत्तारुढ र विपक्षी सांसदबीच झडप

काठमाडौँ,माघ १५ । माल्दिभ्सको संसदमा विपक्षी र सत्तारुढ दलका सांसदबीच झडप भएको छ । आइतबार माल्दिभ्सको संसदमा राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई अनुमोदन गरेको विषयलाई लिएर झडप भएको थियो

तीन दिनपछि बढ्यो सुनको मूल्य

काठमाडौं,माघ १५ । विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ । बिहीबार, शुक्रबार र आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय

एकैपटक २२ ठेकेदार कम्पनी कालोसूचीमा(सूचीसहित)

काठमाडौं,माघ १५। सरकारले ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूको सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई