विशेष समाचार

शहीद दिवसको प्रेरणालाई नभुलौँ- अध्यक्ष ओली

काठमाडौं,माघ १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं,माघ १६ । आज मंगलबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि

नुवाकोटमा भिरबाट लडेर एक जनाको ज्यान गयो

नुवाकोट,माघ १६ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा आईतवार विहान भिरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ८ नम्बर का ५६ वर्षिय देबिवहादुर कार्की रहेको

नुवाकोट शिवपुरीमा एक युवा पहिरोमा मृत अवस्थामा भेटिए

नुवाकोट,माघ १६ । नुवाकोट शिवपुरीमा एक युवा पहिरोमा मृत अवस्थामा भेटिएका छन् । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ५ मुलावारी बस्ने ३७ वर्षिय सुमन खड्का घरनजिक रहेको पहिरोको बिच भागमा

बजार अनुगमन र दण्ड सजायको अधिकार स्थानीय तहलाई हुनुपर्छ : मन्त्री रिजाल

काठमाडौं,माघ १६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले संविधानद्वारा परिभाषित क्षेत्राधिकारभित्र रही बजार अनुगमन र त्यससम्बन्धी दण्ड सजायसम्बन्धी अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोड दिएका छन् ।  प्रतिनिधिसभा अन्तर्गतको कृषि,

काभ्रेपलाञ्चोकका भूमिहीनलाई जग्गा प्रदान गर्ने तयारी

काभ्रेपलाञ्चोक,माघ १६ । काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको छ । सो कार्यका लागि पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित र अव्यवस्थित बसोबास गर्दै आएका

चितवनका १७१ निजी वन व्यवस्थापनमा

चितवन,माघ १६। जिल्लामा दर्ता भएका २५९ निजी वनमध्ये १७१ ओटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय, चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वनमध्ये

भुटानदेखि कतारसम्म पुग्छ नेपाली लेज, कुरमुरे र चिजबल, ६ महीनामा ८ करोडको निर्यात

काठमाडौं,माघ १६ । नेपालले चालू आर्थिक वर्षको ६ महीनामा ८ करोडभन्दा बढीको कुरमुरे, कुरकुरे लेज र चिजबल निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्ममा ८ करोड ३ लाख

प्रधानमन्त्री ‘प्रचण्ड’लाई बुझायो एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रतिवेदन

काठमाडौं,माघ १५ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ ।