विशेष समाचार

सर्लाही घटना: आइतबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारी

सर्लाही,पुस २१ । सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका

वार्षिक कार्ययोजना पारित गर्दै उपत्यका विशेष बैठक सम्पन्न

काठमाडौं,पुस २१ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्य र विशेष

बरहथवा घटनाप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौं,पुस २१ । नेपाली कांग्रेसले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक युवाको निधन भएकोमा गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । शुक्रबार दिउँसो बरथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई

चीनद्वारा चार मौसम विज्ञान उपग्रह प्रक्षेपण

सिन्ह्वा,पुस २१ । चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । तियानमु–१ मौसमविज्ञान तारामण्डलसँग सम्बन्धित उपग्रहहरू, कुआइझोउ–१ए क्यारियर रकेटद्वारा साँझ ७ः२०

सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन्ः अर्थमन्त्री डा. महत

रामपुर,पुस २१ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री डा.

नेपाली चिज उद्योग संकटमा, समस्या समाधान गर्न सरकारलाई आग्रह

काठमाडौं,पुस २१ । चिज उद्योगी व्यवसायीले भारतीय चिजका कारण नेपाली चिज उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय सरकारले कच्चा दुधको मूल्य बढाउने निर्णय गरेसँगै चिजको

प्रतिलिपि अधिकार उल्लङ्गन र आपराधिक विश्वासघातको आरोपमा टुटलका संस्थापक भट्ट पक्राउ

काठमाडौं,पुस २१ । राइड शेयरिङ एप ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । प्रतिलिपि अधिकार उल्लङ्गन र आपराधिक विश्वासघात गरेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीवार

नेपाल र भारतबीच चारओटा सम्झौता

काठमाडौं,पुस २१। नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकका क्रममा दुई देशबीच चारओटा सम्झौता भएका छन् । उक्त अवसरमा १० वर्षमा नेपालबाट भारतमा १० हजार मेगावाट विद्युत् निर्यातदेखि भारतले नेपालका २० करोड रुपैयाँसम्मका

जसले उत्पादन गरेको भए पनि १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता भएको छ: प्रधानमन्त्री

काठमाडौं,पुस २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार