विशेष समाचार

मासु पसलमा लागेको आगोले ५ ओटा पसल जलेर नस्ट, एक करोड रुपैयाँ बराबर क्षति

काठमाडौं,बैशाख १०। काठमाडौंको टोखामा आगलागी हुँदा रू. १ करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका-८ मिलनटोलस्थित मिलन बजारमा गत राति धर्मराज डंगोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको

बर्दियापछि कञ्चनपुरमा पनि ‘बाघ आतंक’, २ जनाको ज्यान गएपछि बाघ नियन्त्रणमा

कञ्चनपुर,बैशाख १० । बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव आज बिहान फेला परेको हो । महिलालाई आक्रमण गरी

तनहुँ- १ मा पृथ्वी राजमार्ग पनि बन्द हुने, काठमाडौं-पोखरा यात्रा गर्न वैकल्पिक बाटो खोज्नुपर्ने

तनहुँ,बैशाख १० । आज आइतवार हुने तनहुँ-१ को उपनिर्वाचनका दिन पृथ्वी राजमार्गसमेत बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ

ढल्यो गण्डकी प्रदेश सरकार, अधिकारीको पक्षमा मात्रै २४ मत

काठमाडौं,बैशाख १० । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन नसकेपछि  गण्डकी प्रदेश सरकार ढलेको छ ।  सत्ता साझेदार नेकपा माओवादीले कांग्रेससँग सहकार्य गरेपछि अधिकारीको सरकार अल्पमतमा परिसकेको थियो । संसदमा

अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु

एजेन्सी,बैशाख १० । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन्

आइतबार मनकामना केबलकार बन्द रहने

काठमाडौं,बैशाख ९ । भोली आइतबार मनकामना केबलकार बन्द हुने भएको छ । चितवनमा हुने उप निर्वाचनका कारण आइतबार १ दिन केबलबार बन्द रहने भएको हो । चितवन जिल्ला प्रशासन कार्यालयले

उपनिर्वाचन हुने क्षेत्रमा भोलि सार्वजनिक बिदा

काठमाडाैं,बैशाख ९ । सरकारले प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । आइतबार

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

दार्चुला,बैशाख ९ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले

स्मार्ट लाइसेन्स खारेज प्रकरण: उच्च अदालतले दिएन अन्तरीम आदेश, अब के हुन्छ ?

काठमाडौं,बैशाख ९ । अन्ततः उच्च अदालत पाटनले स्मार्ट टेलीकमले दिएका दुवै रिटमा अन्तरीम आदेश नदिने निर्णय गरेको छ । शुक्रबार न्यायधीस धुव्रराज नन्द र दिप्रेन्द्र बहादुर बमको संयुक्त इजालस उक्त