विशेष समाचार

माई खोला हाइड्रोपावरको आइपीओमा पहिलो दिन मै कति पर्यो आवेदन ?

काठमाडौं,बैशाख ८ । माई खोला हाइड्रोपावरको आइपीओमा पहिलो दिन (बैशाख ८ गते) मै २४ करोड ९३ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । सीडिएसका अनुसार शुक्रबार साँझ ५ः०३ बजेसम्ममा

दार्चुलाको प्रेमी–प्रेमिका मृत्युः अझै रहस्यमय

दार्चुला, वैशाख ८ । जिल्लाको नौगाडमा मृत भेटिएका किशोर—किशोरीको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । घटना भएको साता बितिसक्दा पनि अझै त्यसको गाँठी कुरो भने खुलेको छैन् । गत

उपनिर्वाचनका कारण बैशाख १० गते हुने त्रिविको परीक्षा १६ गतेलाई सारियो

काठमाडौं, वैशाख ८ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख

७ हजार ५ सय कर्मचारी भएको ट्विटरमा १५ सय मात्रै बाँकी, ‘कु’ ले पनि ३० प्रतिशत कर्मचारी हटायो

काठमाडौं,बैशाख ८ ।  विश्वव्यापी परेको मन्दीको असरका कारण विश्वप्रसिद्ध IT कम्पनीहरूले धमाधम कर्मचारी कटौती गरिरहेका बेला भारतीय माइक्रोब्लगिङ प्लेटफर्म ‘कु’ ले एक वर्षमा ३० प्रतिशत कर्मचारीलाई निकालेको छ। ‘कु’ तीन

एउटै वडामा १० करोडको आलु उत्पादन, प्लटिङका कारण ३०० हेक्टरमा झर्‍यो खेती हुने क्षेत्रफल

पोखरा,बैशाख ८ । हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा २८ लाख रुपैयाँ बराबरको आलु विक्री

एकै महीनामा वैदेशिक रोजगारीमा गएका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

काठमाडौं,बैशाख ८ । वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महीनाको अवधिमा मात्रै ५८ हजार ९८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका

सबैभन्दा शक्तिशाली भनिएको रकेट प्रक्षेपण पछि विस्फोट: यसको उडान नै ठूलो सफलता स्पेश-एक्स

काठमाडौं,बैशाख ८ । मेक्सिकोको खाडिमा बुधबार विश्वको सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण भएपछि विस्फोट भएको छ । यो बेलुका ७:१५ बजे टेक्सस्को बोका चिकाबट प्रक्षेपण भएको यो स्टारशिप पहिलो अर्बिटर परीक्षण

प्रधानमन्त्री प्रचण्डविरुद्ध आयोगमा उजुरी

काठमाडौं,बैशाख ७ । आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री

गोरखाको दरौदी नदीमा करेन्ट लगाएर माछा मार्दै गरेका ४ जना पक्राउ

गोरखा,बैशाख ७ । दरौदीनदीमा करेन्ट लगाएर माछा मार्दै गरेका ४ जना युवाहरुलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएका छन् । सिरानचोक गाउँपालिका–७ को ओडारे स्थित दरौदी नदीमा करेन्ट लगाएर माछा