विशेष समाचार

११ महीनापछि खुल्यो मिरगञ्ज पुल

११६ किलोमीटर घुम्न नपर्दा आयात ढुवानी खर्च प्रतिट्रक १६ हजार रुपैयाँले घट्ने विराटनगर ,मंसिर २२ । ११ महीनापछि भारतको जोगवनी नाकाबाट चार किलोमीटरनजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ ।

मानव अधिकार आयोगले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं,मंसिर २२ । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा आयोगमा परेका उजुरी, उजुरीउपर भएका

बाराही हाइड्रोपावरको आइपीओमा पहिलो दिन मै २२ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं,मंसिर २१ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओमा २२ करोड ३३ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज पहिलो दिन (मंसिर २१ गते) साँझ ४ बजेसम्ममा

धनकुटामा बेपत्ता युवक मृत फेला

धनकुटा,मंसिर २१ । धनकुटाको महालक्ष्मी नगरपालिका-५ माझी गाउँका २४ वर्षीय अनिष माझी बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । घरभन्दा करिब एक किलोमिटर दूरीमा पर्ने स्थानीय रुद्रबहादुर भण्डारीको बारीमा

भोलि सार्वजनिक विदा, बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द

काठमाडौं,मंसिर २१ । सरकारले भोली (मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । बिहिबार सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। किराँत समुदायले

काठमाडौं देखि सुर्खेत उडान अब एटीआर ७२ बाट, न्यूनतम भाडादर ७ हजार मात्र

काठमाडौं,मंसिर २१ । बुद्ध एयरले आउँदो पुष १ गते देखि काठमाडौं-सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्न भएको छ। अहिले बुद्ध एयरले यस गन्तव्यमा एटीआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै

पाल्पाको एउटै गाउँमा पाँच करोडको सुन्तला

अर्घाखाँची, मंसिर २१ । पाल्पाको सिमानासँग जोडिएको पाणिनी गाउँपालिका–१ मा पर्ने सिम्ले गाउँका किसान यतिबेला सुन्तला टिप्ने, दाना छनौट गर्ने, क्यारेटमा भर्ने र गाडीमा लोड गर्ने कार्यमा व्यस्त छन्। खेताला

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा, मंसिर २१ । । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर

कांग्रेस-एमालेबीच सहकार्य नहुने

काठमाडौं, मंसिर २१। आगामी नयाँ सरकार निर्माणमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको