
स्याङ्जा, कात्तिक १७ । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी भएका छन । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरले

काठमाडाैं,मंसिर १७ । इन्डोनेसियाको संसदले विवाह अघि यौन सम्बन्ध राख्नेलाई सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । बीबीसीका अनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको

चितवन,मंसिर १७ । पूर्वी चितवनकाे कालिका नगरपालिका–९ शक्तिखोरस्थित कयरखोलाको बाँधमा पौडी खेल्ने क्रममा शनिबार एक युवकको मृत्यु भएको छ । दिउँसो करिब २ः१५ बजेको समयमा पौडी खेल्ने क्रममा स्थानीय सिताराम

काठमाडौं, मंसिर १७ । नेकपा (माओवादी केन्द्र) ले सरकार गठनमा सबैखाले विकल्प खुला राखेको छ । आज (शनिबार) बसेको पदाधिकारी बैठकमा नयाँ सरकार गठनमा गठबन्धन र एमाले दुवैसँग विकल्प खुला

सर्लाही,मंसिर १७। मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनी आज मृत फेला परेका हुन् । भट्टराई शुक्रबार बेलुका

काठमाडौं,मंसिर १७ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना

नुवाकोट ,मंसिर १७ । जिल्लामा भरूवा बन्दुक र बारूदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–३ नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्क बहादुर तामाङ रहेका छन् । तामाङलाई

काठमाडौं, मंसिर १७ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइनसक्दै सातै प्रदेशमा कस्तो र कसको नेतृत्वमा सरकार बन्छ भन्ने चर्चा सुरु भएको छ । समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको

काठमाडौं, मंसिर १७ । चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवि लामिछानेको नागरिकता र राहदानीको वैधानिकताबारे अनुसन्धान सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नेपाली नागरिकता र