विशेष समाचार

बैशाख ३० मा स्थानीय तहको निर्वाचन गराउने सरकारको तयारी, आज घोषणा हुँदै

काठमाडौं, माघ २४ । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । सोमबारको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले

आज श्रीपञ्चमी: विद्याकी देवी सरस्वतीको पुजा गरेर मनाइँदै

काठमाडौँ,माघ २३ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ।

स्वास्थ्यका मापदण्ड पालना गर्दै ‘सोनाम ल्होसार’ मनाऔँ : प्रधानमन्त्री

काठमाडौँ,माघ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको

राष्ट्रिय सभामा एमाले नै ठूलो

काठमाडौं, माघ १३ । बुधबारको निर्वाचनअघि राष्ट्रिय सभामा एमालेको २४ सिट थियो । बुधबारबाटै एमालेले आफ्नो सात सिट गुमाउँदै १७ सिट कायम राखेको छ । यसैगरी, माओवादी केन्द्र दोस्रो ठूलो

बुधबार राष्ट्रिय सभा निर्वाचन, यस्तो छ तयारी !

काठमाडौ,माघ ११ । राष्ट्रिय सभाको निर्वाचन भोलि बुधबार हुँदैछ । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभाको निर्वाचन बिहान ९ बजेदेखि ३ बजेसम्म सातै

काठमाडौं उपत्यकामा भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं,माघ ६ । काठमाडौं उपत्यकामा भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भेलाले भोलि माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर

नेकपा एमाले नुवाकोटको अधिवेशन पुस २३ मा हुने, अधिवेशन सफल पार्न ६ उपसमिति

नुवाकोट,पुस १२ । नेकपा (एमाले) नुवाकोटको साताैँ जिल्ला अधिवेशन जिल्ला सदरमुकमा विदुरमा पुस २३ गते हुने भएको छ । आइतबार विदुरमा रहेको एमाले पार्टी कार्यालयमा भएको जिल्ला कमिटीको  १८ औँ

नेकपा माओवादीको आठौँ महाविधेशन: अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

काठमाडौँ, पुस ११ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् । आइतबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती

काङ्ग्रेस सभापतिमा पूनः देउवा निर्वाचित

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४ महाधिवेशनबाट सभापतिमा पूनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई पराजित गरेका हुन् । कुल