
हेटौडा,असार २६। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को बागमती प्रदेश कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा मकवानपुरका राजाराम स्याङतान चयन भएका छन ।

काठमाडौं, असार २६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमाथिको अन्तर्घात छानबिन थालेको छ । पेरिसडाँडास्थित माओवादी केन्द्र केन्द्रीय कार्यालयमा शनिबार

काठमाडौं, असार २६। आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान्

काठमाडौं,असार २६ । महिला उद्यमशीलता विकासका लागि नेपाल चेम्बर अफ कमर्शको आयोजनामा तालीम कार्यक्रम शुरू गरिएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम

एजेन्सी,असार २५ । प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि श्रीलंकाका राष्ट्रपति गोतावाया राजापक्ष अज्ञातस्थलतर्फ लागेका छन्। न्यूज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् । निवास कब्जापछि उनी अज्ञातस्थलतर्फ

काठमाडौं,असार २५ । प्रदर्शनकारीहरूले शनिवार श्रीलंकाको राजधानी कोलम्बोस्थित राष्ट्रपति निवास घेराउ गरी कब्जामा लिएपछि राष्ट्रपति गोताबाया राजापाक्ष सरकारी निवास छाडेर अज्ञातस्थलतर्फ लागेका छन् । तर उनलाई सुरक्षित स्थानमा राखिएको बताइए पनि

वीरगञ्ज,असार २६ । भारतले आफ्नो आन्तरिक बजारमा खानेतेलको मूल्यवृद्धि रोक्न अपनाएको नीतिको प्रतिकूल असर नेपालबाट हुने निर्यातमा परेको छ । भारतले खानेतेलको कच्चा पदार्थको आयात गर्दा तिर्नुपर्ने शुल्क भारी मात्रामा

काठमाडौ,असार २६ । स्थानीय तहको निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले करिब ३ हजार मतको अग्रता लिएको छ । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ

काठमाडौं,असार २५ । आफुमाथी बजेट निर्माणमा छलखेल गरेको आरोप लागेपछि मन्त्रीबाट राजिनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा फेरी बाम एकताको लागी सक्रिय देखिएका छन् । बुधबार संसदमा संबोधन गर्दै छानविन प्रक्रियालाई